विमलेन्द्र निधिलाई हराउँदै धनुषा ३ मा राजेन्द्र महतो विजयी

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो विजयी भएका छन् । बहुप्रतिक्षित मानिएको धनषा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता बिमलेन्द्र निधिलाई हराउँदै महतो विजयी भएका हुन् ।

उनले ३० हजार ७४२ मत पाएका हुन् । मतगणनाको सुरुवात देखि नै उनी निधिभन्दा अघि थिए । अन्तिमसम्म पनि निधिले महतोलाई उछिन्न सकेनन् । निधिले २७ हजार ८४७ मत पाए।

Leave a Reply

Your email address will not be published.