अभिनेत्री सोनु थारुले आफ्नो फिल्म डगरको गीत सार्वजनिक गरेका छन्। यसअघि नै प्रदर्शनमा आइसकेको फिल्मको गीत उनले मंगलबार सार्वजनिक गरेको हो। उनको अगामी फिल्म तु मिल गैलोको सम्पादनको काम भइरहेको छ। छिट्टै प्रदर्शनमा ल्याउने उनले बताएकी छन्।
यसरी छल्कियो सोनु थारुको जवानी [भिडियो]
