कपिलबस्तुका थारुले यसरी मनाए दशैं

कमल चौधरी/कपिलबस्तु।
कपिलबस्तुका थारु समुदायले हर्सोउल्लसका साथ दशैं मनाएका छन्। उनीहरुले पुर्खा पितृको सम्झनामा समूहिक रुपले  खोलामा पित्तर आसराउनुको साथै संस्कृतिक कार्यक्रम गरे। थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक बाणगंगा-८, मोर्मी, बण्डौली र ढोडेकोलका थारुहरु संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका थिए।

Leave a Reply

Your email address will not be published.