दोशहरण चौधरीको ‘औंशीके रात मे’को म्युजिक भिडियो सार्वजनिक

चम्पन साँस्कृति समूहको ब्यानरमा निर्माण भएको नयाँ भिडियो सार्वजनिक भएको छ। नन्दुराज चौधरीको शब्द रहेको औंशीके रात मे गीत सार्वजनिक भएको हो। गीतमा दोशहरण चौधरीको संगीत र स्वर रहेको छ। दीपक चौधरीको निर्देशनमा बनेको म्युजिक भिडियोमा राज कुस्मी र अञ्जु चौधरीले अभिनय गरेका छन्।

हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published.