सुशीलालाई हराउँदै दाङ १ मा मेटमणी चौधरी विजयी

दाङ क्षेत्र नम्बर १ मा एमालेका मेटमणी चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३७ हजार ९ सय ८ मत प्राप्त गर्दै विजय भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसकी शुसीला चौधरीले २४ हजार ७४ मत प्राप्त गरिन्।

Leave a Reply

Your email address will not be published.