टिन प्रिन्सेस बनाउन सुनैना चौधरीलाई भोट गर्नुस्

टिन प्रिन्सेस नेपाल प्रतियोगितामा थारु समुदायकी चेली सुनैना चौधरी सहभागी भएकी छिन्। उनी यस प्रतियोगिताको अन्तिम स्पर्धामा भिड्दैछिन्।

प्रतियोगिता जित्नका लागि भोट पनि अनिवार्य हुने हुँदा उनले सबैलाई भोट गरिदिन अपिल गरेकी छन्। उनलाई भोट गर्न मोबाइलको म्यासेजमा गए। type TPN <SPACE> 2 and send it to 33001 पठाउनुपर्ने हुन्छ।

साथै उनलाई जिताउनका लागि फेसबुकमा रहेको तस्बिर पनि लाइक गरिदिन उनले आग्रह गरेकी छन्।

Leave a Reply

Your email address will not be published.