भौँराकी हिरोइन अन्जु चौधरी मिस सेन्टर नेपालमा, भोट गरिदिन अपिल

थारु फिल्म भौँराकी हिरोइन अन्जु चौधरी मिस्टर एण्ड मिस सेन्टर नेपाल २०१७ को अन्तिम स्पर्धामा भिड्ने भएकी छन्। नेपालका युवा युवतीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सञ्चालित यस प्रतियोगिताको ट्यालेन्ट सो आउँदो शनिबार हुने आयोजकले जनाएको छ।

हिरोइन अन्जुले ट्यालेन्ट शोमा थारु संस्कृति झल्काउने नृत्य प्रस्तुत गर्ने बताइन्। प्रतियोगिताको टाइटल जिताउन उनले आफूलाई भोट गर्न अपिल गरेका छन्।

भोटका लागि मोबाइलको म्यासेज बक्समा गइ mmcn टाइप गरी एक स्पेस छोडेर 07 टाइप गरी 33001 मा पठाउनुपर्ने हुन्छ (Type mmcn(space)07 and send it to 33001)।

थारु मोडलको रुपमा परिचय बनाएकी अन्जुले थारु फिल्म भौँरासँगै म्युाजिक भिडियो र विभिन्न फेसनमा र्‍याम्प गरिसकेकी छन्।

Leave a Reply

Your email address will not be published.