अभिनेत्री सोनु थारुको ‘रिल विवाह’

थारु भाषाको फिल्म भौंराको अर्को गीत सार्वजनिक गरिएको छ। थारु विवाहबारे फिरोज चौधरीले लेखेको गीतमा विकास चौधरीले संगीत भरेका छन्। गीतमा विकास चौधरी, समिक्षा चौधरी र कमलराज गिरीले स्वर दिएका छन्। नन्दुराज चौधरीको निर्माणमा बनेको फिल्मको यो गीतमा अभिनेत्री सोनु थारुको विवाह देखाइएको छ। जहाँ निर्माता चौधरीले पनि अभिनय गरेका छन्।

Leave a Reply

Your email address will not be published.