भिडियो र फोटोमा हेर्नुस् प्रहरी र आन्दोलनकारीबीचको घम्साघम्सी

संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी भएको संघीय गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको छ। शनिबार विरोध प्रदर्शन गरेको २९ दलीय गठबन्धनले आइतबार सिंहदरवारका विभिन्न नाकामा धर्ना दिएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माइतघर मन्डलामा नेतृत्व सम्हालिरहेका छन् भने राजेन्द्र महतोलगायतका नेताहरुले हनुमानस्थान नाकाको विजुलबजारस्थित पुलमा धर्ना दिइरहेका छन्।

भिडियो हेर्नुस् 

मधेसी, थारु र जनजातिहरुको उपस्थिति रहेको धर्ना कार्यक्रममा प्रहरी र आन्दोलनकारीबीच केहीबेर घम्साघम्सी भयो। पहिचानवादी नारा लगाउँदै निषेधित क्षेत्र तोड्ने प्रयास गरेका आन्दोलनकारीलाई प्रहरीले ठेलेर पुरनाै ठाउँमा पुर्‍याएका थिए। केही आन्दोलनकारीले लठ्ठी फालेर प्रहरीलाई हिर्काए पनि प्रहरी साम्य भएर बस्यो।

भिडियो हेर्नुस् 

Protest at SinghDurbar_tharuhat 07  Protest at SinghDurbar_tharuhat 02

Protest at SinghDurbar_tharuhat 03

Protest at SinghDurbar_tharuhat 04

Protest at SinghDurbar_tharuhat 05

Protest at SinghDurbar_tharuhat 06

Protest at SinghDurbar 14

Protest at SinghDurbar 01

Protest at SinghDurbar 02

Protest at SinghDurbar 03

Protest at SinghDurbar 04

Protest at SinghDurbar 05

Protest at SinghDurbar 06

Protest at SinghDurbar 07

Protest at SinghDurbar 08

Protest at SinghDurbar 09

Protest at SinghDurbar 10

Protest at SinghDurbar 11

Protest at SinghDurbar 12

Protest at SinghDurbar 13

Leave a Reply

Your email address will not be published.