सय मिटर दौडमा सरस्वती चौधरी विजयी

Sarswati Chaudhary१७औं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका लागि शनिबार दशरथ रंगशालामा भएको खेलाडी छनोटअन्तर्गत महिला १ सय मिटर दौडमा सरस्वती चौधरी विजेता भएकी छन्। सरस्वतीले निर्धारित दूरी १२.६ सेकेन्डमा पूरा गरिन्।

भियतनामकोहो ची मिन्हमा जुन २ देखि ६ सम्महुने प्रतियोगिताको छनोटमा २२ खेलाडीले भाग लिएका छन्। एथलेटिक्स संघका सचिव आरके विष्टका अनुसार एक खेलाडीले भियतनाम जाने अवसर पाउनेछ।

Leave a Reply

Your email address will not be published.