बर्दियामा मसाल जुलुस प्रदर्शन

सीमांकनको विरोध गर्दै आएका आन्दोलनकारीले बर्दियामा राँके जुलुस प्रदर्शन गरेको छ। सरकारले भोलि (आइतबार) संविधान जारी गर्ने बताइरहँदा असन्तुष्ट समुदायहरु त्यसको विरोधमा मसाल जुलुस प्रदर्शन गरेका हुन्। आइतबार नयाँ संविधानमा नसमेटिएका विभिन्न धारा च्यातेर जलाउने कार्यक्रमसमेत राखेका छन्।Bardiya Protest  05

Bardiya Protest  01

Bardiya Protest  02

Bardiya Protest  03

Bardiya Protest  04

Leave a Reply

Your email address will not be published.