दाङ- आसन्न संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी शान्ता चौधरीले आफू भारी मतले विजयी हुने दाबी गरेकी छन्। लक्ष्मीपुरको बेलुवामा कार्यकर्तालाई प्रशिक्षण दिन आएकी चौधरीले सञ्चारकर्मीसमक्ष आफू जित्नेी दाबी गरिन्। उनले बेलुवा एमाओवादीको क्षेत्र भए पनि ८० प्रतिशत जनताले आफूलाई रोजेको बताइन्।
बेलुवाका स्थानीयले शान्तालाई जिताउन जस्तोसुकै तपस्या गर्ने तयार रहेको बताए। ‘शान्ता चौधरीलाई जिताउने हाम्रो प्रयास रहनेछ,’ स्थानीयवासीले भने, ‘शान्ता गरिब जनताको नेतामात्र नभएर विकासप्रेमी भएकाले उहाँलाई जिताउन सिंगो गाँउ लागि परेका छौं।’
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर