काठमाडौं- ककनीमा नार्कोननको अफिस स्थापना भएको छ। शुक्रबार उपराष्ट्रपति परमान्नद झाले उक्त अफिसको उदघाटन गरे। कार्यक्रममा १५ वटा जातिले आफ्नो भेषभुषा प्रदर्शन गरेको थियो। थारु समुदायको प्रतिनिधित्व भने थारु बर्दियली विकास मञ्चले गरेको थियो। कार्यक्रममा ती संस्थाका जागरुक युवाहरुले थारु भेषभुषामा पाँच मिनेटको थारु नृतग देखाएकाथिए। कार्यक्रमको तस्बिर हेर्नुस्:






