‘सर्किट’को ‘सर्ट सर्किट’

sarkitशुक्रबार रिलिज हुने फिल्म ‘जिला गाजियाबाद’ अहिले बलिउडमा निकै चर्चामा छ। चर्चाको कारण फिल्मको एउटा सिन हो। त्यो सिनको स्टिल तस्बिर सार्वजनिक हुनासाथ चारैतिर फिल्मको चर्चा छाएको बताइन्छ। तस्बिरमा ‘सर्किट’ अर्थात अर्सद वारसी र सुन्दरी मिनिषा लाम्बा देखिन्छन्। सिनको यतिमै ‘द एन्ड’ हुँदैन। अर्थात अर्सद र मिनिषा देखिँदैमा चर्चित हुनुपर्ने कुनै कारण छैन। सिनमा सुन्दरी मिनिषाको वक्षस्थल हातले हुक गर्दै ‘सर्ट सर्किट’ हुन खोजिरहेका देखिन्छन् अर्सद। यस्ता दृश्य फिल्ममा भएपछि चर्चा किन नहोस् त!

Leave a Reply

Your email address will not be published.