कैलाली- प्रधानमन्त्री बाबुराम भट्टराई महिनैपिच्छे जनताको घरमा बस्ने कार्यक्रमअन्तर्गत टीकापुरमा रहेका मुक्तकमैया शिविरमा शुक्रबार राति बास बसेका छन्। मुक्त कमैया बाबुराम चौधरीको घरमा गइ प्रधानमन्त्री भट्टराई बास बसेका हुन्। त्यसक्रममा उनले चौधरीको घरमा ढिग्री, मुसाको चट्नी, घोंगी, अनदी चामलको भात, माछालागायतका परिकार खाएका थिए। उनले उनले मुक्त कमैयाको उचित पुनःस्थापनाका लागि आफूले सक्दो पहल गर्ने बताए।
तस्वीर सौजन्य : दिनेश श्रेष्ठ/प्रम निजी सचिवालय
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर