पोखरा- कास्की जिल्ला फुटलब सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कपअन्तर्गत आज भएको पहिलो क्वार्टर फाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबले सशस्त्र प्रहरी बललाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा मनाङ–मर्स्याङ्दीका तर्फबाट निराजन मल्लले दुई र अनिल गुरुङले एक गोल गरेका थिए भने सशस्त्रका गणेश लावतीले एक गोल गरेका थिए। भोलिको खेल एनआरटी र भूटानबीच हुनेछ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर