8

सांसद गंगा चौधरीले खोलिन् नयाँ पार्टी

दुई सांसद भएको थरुहट तराई पार्टी फुटेको छ। सांसद गंगा चौधरी (सत्गौंवा)ले नयाँ पार्टी गठन गरेकी छन्। उनले थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेको [...]

थारु कल्याणकारिणी सभाको मालिक बन्ने प्रवृत्ति [विचार]

सीताराम चौधरी। किशोरजी तपाईँसँग मेरो न कुनै ब्यक्तिगत इगो छ, न कुनै इन्ट्रेस्ट नै। तपाईँ दस वर्स पत्रकारिता गर्नुस् वा २० वर्ष त्यो [...]

सात दिन चल्ने चौथो खिचरा महोत्सव खैरहनी रङ्गशालामा हुने

कारी महतो थारु/खैरहनी विगत तीन वर्षदेखि हुँदै आएको खिचरा महोत्सव यसवर्ष खैरहनी नगरपालिका वार्ड नं. ५, जबकौली स्थित प्रस्तावित खैरहनी रङ्गशाला, गौचरनमा हुने [...]

झेल्ली राजनीति [विचार]

रेशम चौधरी। पहिचानको परिभाषा समेत नबुझ्नेसँग मुलुक बिकासको के अपेक्षा गर्नु,खोइ ? के साँच्चिकै पहिचानसहितको संघीयताको परिभाषा नबुझेको हो र ? कि बुझेर [...]

डिजेल र पेट्रोलको मूल्य बढ्यो, पेट्रोलको नयाँ मूल्य १०१ रुपैयाँ ५० पैसा

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोल, [...]

बाराबाट थारु भाषाको पत्रिका प्रकाशन हुने

मोहित चौधरी/बारा बाराको गढीमाई नगरपालिका-५, मा वडा विकास र जातीय उत्थानको लागि वडा स्तरीय भेला सम्पन्न भएको छ। थारु भाषाका आँशुकवि हृदय नरायण [...]

थारु संस्कृतिमा आधारित फिल्म फेसनवाली झुम्कामा चल्दै

सुनिल चौधरी/झुम्का। पश्चिमा पहिरन विभिन्न माध्यमबाट नेपालमा भित्रिन थालेपछि थारु समुदायमा पनि यसको असर देखा पर्न थालेको छ। अरुको देखासिकीले थारु संस्कार,संस्कृति ओझेलमा [...]

भारोत्तोलनमा थारू किशोरीको वर्चश्व

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई नेपालगन्जमा आयोजित क्षेत्रीय छनोटमा भारोत्तोलन खेलमा थारू महिलाले वर्चश्व कायम गरे । तीन तौल समूहका खेलाडी सहभागी छनोटमा बाँके, [...]

हाम्रो छिमेकीलाई खुलापत्र

२०७३ मंसिर १८ गते, काठमाडौं। आदरणीय दाजुभाई, दिदीवहिनीहरु, सप्रेम नमस्कार। हजारौं वर्ष देखि खोला, जंगलको किनारमा जिविकोपार्जन गर्ने हामी थारुले इतिहासमा प्राकृतिक विषम [...]

कैलालीमा लवांगी पूजा र घोरीघोरा महोत्सवको रौनक [फोटो फिचर]

कैलालीको घोडाघोडी नगरपालिका १ मा पर्ने पश्चिम तराईका थारुहरुको आस्थाको प्रतिक मानिने धार्मीक सांस्कृतिक ऐतिहासिक प्राकृतिक जैविक विविधताले भरिपूर्ण विश्व रामसारमा सुचीृकत घोरीघोरा [...]

संशोधनलाई एमालेले ‘राष्ट्रघाति’ भनेको भन्दै कांग्रेसका थारु मधेसी सांसदको आपत्ति

नेपाली कांग्रेसका सांसद्हरुले संविधान संशोधन विधेयकलाई नेकपा एमालेले राष्ट्रघातको संज्ञा दिएको भन्दै कडा आपत्ति जनाएका छन्। तराई-मधेसका २७ जना सांसदले विज्ञप्ति जारी गर्दै [...]