7

एसपी मीरा चौधरीलाई धनुषा सरुवा, राजेन्द्र प्रसाद चौधरी रानीपोखरीमा

नेपाल प्रहरीले ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको हो । [...]

देउवा सरकारमा १९ मन्त्री थपिए, गोपाल दहित भूमीसुधार र सन्तकुमार पशुपंक्षी मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), [...]

होमस्टे चलाउँदै कपिलवस्तुकी थारु किशोरी

१६ वर्षे सरिता थरुनी सिँगारेको कलश हातमा समातेर उभिन्छिन् । १५ वर्षे सुनिता थरुनी टाउकोमा सजाएको ढकिया लिएर उभिन्छिन् । अर्की १७ वर्षे [...]

एमालेलाई थारुहरुको राम्रो साथ, कैलाली र दाङमा बहुमत

दुई चरणमा निर्वाचन सम्पन्न भएका तराईका ११ जिल्लामध्ये ७ जिल्लामा एमाले पहिलो दल बनेको छ । यीमध्ये दुई जिल्लामा एमालेले बहुमत सीट जितेको [...]

उदयपुरको त्रियुगामा बलदेव चौधरी र देवी चौधरी निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका बलदेव चौधरी ११ हजार ३ सय ६८ मत ल्याएर विजयी भए । कांग्रेसका वसन्त [...]

रेडियोको समाचार वाचकदेखि देशकै ठूलो उपमहानगरको मेयरसम्म यात्रा

नरुलाल चौधरीलाई एमालेले घोराही उपहानगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि थारु अध्येता तथा बौद्धिक नेता महेश चौधरीले लेखेका थिए– एमालेले थारुको मनको कुरा बुझ्यो । [...]

लोकतान्त्रिक फोरम भजनीमा पनि पराजित, माओवादीका शेरबहादुर चौधरी बने मेयर

कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। माओवादी केन्द्रका शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ [...]

बर्दियाको बारबर्दियामा दुर्गाबहादुर थारु बने मेयर

बारबर्दिया बारबर्दिया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा माओवादी उम्मेदवार दुर्गाबहादुर थारु ‘कबिर’ निर्वाचित भएका छन् । विजयी दुर्गाबहादुरले [...]

नवलपरासीको त्रिवेणी सुस्तामा एमालेका रामप्रसाद र इन्द्रकुमारी थरुनी विजयी

नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । सुस्ताको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेले ३ हजार ५ सय ११ मत प्राप्त गरी [...]

राप्ती-सोनारीमा ७ थारू उम्मेदवारबीच प्रतिस्पर्धा

राप्ती–सोनारी गाउँपालिकामा प्रमुख दलहरूले थारू उम्मेदवारलाई प्राथमिकता दिएका छन् । थारू समुदायको बाहुल्य रहेको राप्ती–सोनारीमा नेपाली कांग्रेसबाट ५० वर्षीय लाहुराम थारू, एमालेबाट ४४ [...]

बिराटनगरकी उपमेयर उम्मेदवार सुची चौधरी भन्छिन्- ‘मेरो खुनमा राजनीति छ, म जित्छु’

एमाले-लोकतान्त्रिक फोरम गठबन्धनबाट बिराटनगर महानगरपालिकाको उपमेयर बनेकी सुची चौधरीको नाम यसअघि धेरैले सुनेका थिएनन् । तर, बिराटनगरमा राजनीतिक कार्यकर्ताले उनको नाम कमै सुने [...]

थारु बाहुल जिल्ला कैलालीमा नेपाल लोकतान्त्रिक पार्टीको जनमत कति?

अविनाश चौधरी/धनगढी। नेपाल लोकतान्त्रिक फोरमका सहअध्यक्ष भानुराम थारुले मुद्दा र विचार मिल्ने पार्टीहरुसँग धरातल हेरेर कैलालीमा चुनावी तालमेल हुनसक्ने बताएका छन्। कैलालीको उम्मेदवार [...]