5

प्रधानमन्त्रीले डाके थरुहट नेता, थारुको मुद्दा पूरा नगरे आन्दोलनको चेतावनी

प्रधानमन्त्री पुष्पकमल दाहाल र थरुहट तराई पार्टी नेपालका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा थरुहट आन्दोलन, संविधान संसोधन र टीकापुर घटनामा पक्राउ [...]

थारु पत्रकारलाई थारु सांसद दिलमाया धामीद्वारा एक लाख सहयोगको घोषणा

माओवादी केन्द्रकी थारु सांसद दिलमाया धामीले थारु पत्रकार संघ बारा शाखालाई एक लाख सहयोग गर्ने घोषणा गरेकी छन्। बाराको कलैयास्थित थारु कल्याणकारिणी सभाको [...]

भिडियोमा वर्षा लेखी : सेतो गाउनदेखि बिकनीसम्म

मिस इन्टरनेशनल सुन्दरी प्रतियोगितामा सहभागी हुन जापान पुगेकी वर्षा लेखीले अन्तिम स्पर्धामा गाउनदेखि बिकनीसम्मका पहिरणमा देखिइन्। उनले राष्ट्रिय पहरणमा कलात्मक प्यागोडा शैली भएको मन्दिरको [...]

थारु विद्यार्थीको लागि छात्रवृत्तिको अवसर

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले प्लस टु, स्नातक र स्नातकोत्तरका लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक [...]

थरुहट तराई पार्टीमा नयाँ केन्द्रीय सदस्य मनोनीत [नामावलीसहित]

थरुहट तराई पार्टी नेपालले नयाँ केन्द्रीय सदस्यय मनोनीत गरेको छ। कैलालीको पथरैयामा जारी २५औं केन्द्रीय कमिटी बैठकले नयाँ केन्द्रीय सदस्य मनोनीत गरेको हो। [...]

गढीमाई मन्दिरका पूजारीबीच कुटाकुट, पूजारी शभ्भु चौधरी घाइते

दुष्यन्त चौधरी/बारा। बाराको ऐतिहासिक धार्मीक स्थल गढीमाईको मन्दिरका पूजारी पूजारीबीच भगडा हुँदा पूजारी शम्भु चौधरी घाइते भएका हुन् । गढीमाई मन्दिरमा दर्शनार्थीहरुले चढाइएका [...]

तस्बिरमा वर्षा लेखी, पपुलर च्वाइसको लागि भोट गर्नुस्

मिस नेपाल दोस्रो रनरअप भएकी वर्षा लेखी यतिबेला मिस इन्टरनेश्नलमा सहभागी हुन जापनमा छिन्। अक्टुबर २७ मा हुने मिस इन्टरनेश्नलका लागि उनी अहिले [...]

थारु आयोग गठन र समानुपातिक समावेशिताको माग गर्दै सर्वोच्चमा रिट दायर

अधिवक्ता शान्ति कुमारी मोदीले थारुका विभिन्न मुद्दामा परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले असोज १२ गते रिट दायर [...]

राना थारुकाे संस्कृति हेर्न हजार बढी पर्यटक

नेपालकै पहिलो रानाथारु सामुदायिक घरबास स्थापनाको १० महिनामा एक हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक भित्रिएका छन् । गत वर्ष मङ्सिरदेखि कञ्चनपुर, भीमदत्तनगरपालिका–१६ नयाँ [...]

रेशम चौधरीको ब्लग: हजुरआमाले सबैलाई सोध्छिन् रे- मेरो नातिले मान्छे मारेकै हो?

रेशम चौधरी। दशैँको अस्तमिको दिन, घरमा सबैजना जम्मा भएर ढिकरी ९थारुहरुको मिठो ब्यन्जन० खाँदैछन रे। माइलो भाइले फोन गरेर भन्यो( दाइ हजुरआमा सार्है [...]

‘थारुहरुको नङ र मासुको सम्बन्धलाई अलग नपारिदिनुस् सभामुखज्यु’

थरुहट तराई पार्टी नेपालका सांसद गंगा चौधरीले थारुहरुको कलस्टर नछुट्याउन आग्रह गरेकी छन्। मंगलबार संसदमा बोल्दै सांसद चौधरीले थारुहरुको नङ मासुको सम्बन्ध रहेको [...]

रेशम चौधरीको ब्लग: जब छोराले भन्छ- ओइ बाउ, खोइ मेरो साइकल?

रेशम चौधरी। छ महिनादेखि प्रायः हप्तामै दुई तीन पटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ। मैले फोन उठाउन नपाई एकोहोरो बोली सुनिन्छ( ए [...]