4

थारु बाहुल्य रहेको क्याम्पसको स्ववियु सभापतिमा तीन थारुको उम्मेदवारी

बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसमा आसन्न स्ववियु निर्वाचनको सभापतिमा तीन प्यानल भिड्ने भएका छन्। थरुहट तराई विद्यार्थी युनियन, नेविसंघ-अखिल क्रान्तिकारी र अनेरास्ववियुले [...]

राजापुरमा बन्ने थारु साँस्कृतिक संग्रहालयका लागि समिति गठन

थरुहट तराई पार्टी नेपालका जिल्ला सचिव महादेब रत्गैयाको नेतृत्वमा ११ सदस्य थारु साँस्कृतिक संग्रहालय तथा सूचना प्रतिष्ठान ब्यवस्थापन समिति गठन भएको छ। शुक्रबार [...]

पत्रकार महासंघको बाँके अध्यक्षमा ठाकुरसिंह थारु विजयी

नेपाल पत्रकार महासंघको बाँके अधिवेशनमा ठाकुरसिंह थारु भारी मतले अध्यक्षमा विजयी भएका छन्। कान्तिपुर दैनिकमा कार्यरत थारु प्रगतिशील संयुक्त प्यानलको सहयोगमा विजयी भएका [...]

चितवनमा बन्ने भो ‘थारु भवन’, सरकारद्वारा ५५ लाख बजेट निकासा

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) रत्ननगर समितिको रु ५५ लाख बजेटमा भवन बन्ने भएको छ। भवन निर्माणका लागि प्रमुख तीन दलका प्रतिनिधिहरुको [...]

राजबन्दी परिवारलाई मलेसियाका थारुद्वारा आर्थिक सहयोग

रोजगारीको सिलसिलामा मलेसियामा रहेका थारु यूवाहरुले टीकापुर घटनाका राजबन्दी परिवारहरुलाई आर्थिक सहयोग गरेका छन्। मलेसियास्थित प्रवासी थारु सेवा समाजमा आवद्ध थारु यूवाहरुले पीडित [...]

स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, वैशाख १६ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । [...]

राप्रपामा एउटा थारु कोटाका लागि दुई जनाको उम्मेद्वारी

राप्रपाको ९८ जना केन्द्रीय सदस्यका लागि अहिले मतदान भइरहेको छ । समावेशीअन्तर्गत गरिएको महाधिवेशनमा थारुका लागि एउटा कोटा छुट्याइएको छ । एउटा कोटाका [...]

स्थानीय चुनावको विरोध गर्दै थरुहटद्वारा संघर्ष गर्ने घोषणा

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको भन्दै थरुहट तराई पार्टी नेपालले विरोध जनाएको छ। अध्यक्ष भानुराम चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै तीन [...]

राजापुर क्याम्पसका दुई लेक्चररविरुद्ध उजुरी, स्ववियु प्रचारमा लागेको आरोप

बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसका दुई लेक्चरर लाई कारबाहीको माग गरिएको छ। आसन्न स्ववियु निर्वाचनको आचारसंहिचा विपरीत पार्टीको प्रचार प्रास गरेको र अध्ययनरत विद्यार्थीलाई मानसिक [...]

‘थारु र मधेसी बहुजातीयभित्र किन अटाएनन्?’

तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मुलुकमाथि प्रश्न उठाउने अपराध नगरियोस् भनेका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन् सत्रमा उपाध्यक्ष त्रिपाठीले [...]

स्ववियुको निर्वाचन फागुन १८ गतेलाई सर्‍यो

त्रिविले स्ववियुको नयाँ निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने भएको छ । त्रिविविका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको आज साँझ सम्पन्न बैठकले [...]