4

स्थानीय तहको निर्वाचनमा एनपिस अवार्ड बिजेताद्वय कौशिला र वसन्ती चौधरीको उम्मेदवारी

लखन चौधरी/धनगढी। अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त एनपिस अवार्ड बिजेताद्वय कौशिला चौधरी र वसन्ती चौधरीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका छन्। मुक्त कमैया पुनःस्थापना, महिला [...]

माडीको मुहार फेर्ने उपमेयर ताराकुमारी महतोको सपना

उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा थिए । अहिले उपप्रमुखको कुर्सीमा पगे । [...]

थरुहट र मधेस आन्दोलनका मुद्दा फिर्ता गर्न कार्यविधि संशोधन गरिँदै

सरकारले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै त्यसमा संलग्नहरुविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। मुद्दा फिर्ता सम्बन्धी [...]

युवाले फेर्न सक्छन देशको मुहार [विचार]

ठाकुरप्रसाद करियाप्रधान (थारु) कुनै पनि समाजको सम्बृद्धीको मेरुदण्ड भनेको युवा शक्ति हो। त्यस्तो युवा शक्ति जो चेनतशील लगनशील अनि गतिशिल छ। देश विकासको [...]

१२ मेधावी विद्यार्थीलाई अमेरिकीबासी थारुको छात्रवृत्ति [नामावलीसहित]

थारुज एन्ड फ्रेन्ड्स एसोशियसनले मेधावी थारु विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिको छनौटमा परेका विद्यार्थीहरुको नाम घोषणा गरेको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले [...]

विजय गच्छदार उपप्रधानसहित सरकारमा, गोपाल दहित र जितेन्द्र देव पनि मन्त्री बने

स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर विजयकुमार गच्छदार सरकारमा सहभागी भएका छन्। गच्छदारले स्थानीय विकास मन्त्रालय, भूमिसुधार मन्त्रालय र पर्यटन मन्त्रालय पाउने भएका [...]

नेपाल लोकतान्त्रिक फोरममा चार पार्टी गाभिए

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीमा राष्ट्रिय जनता पार्टीसहित चार वटा दल गाभिएका छन् । आइतबार चारै पार्टीका अध्यक्षले विज्ञप्ति जारी गरी आफ्नो [...]

मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरी सागर चौधरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा नवलपरासी रामग्रामका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय सागर चौधरी रहेको प्रहरीले जनाएको छ। उनी सवार लु२५प ५७७९ [...]

चितनवको रत्‍ननगर र कालिका नगरमा विजय गच्छदार नेतृत्व पार्टीबाट उम्मेदवारी

चितवनको रत्ननगर र कालिका नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको छ। सो पार्टीबाट रत्ननगर नगरपालिकाको मेयरमा [...]

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन्। मन्त्रिपरिषदको चैत २९ को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिशमा बिहीबार राष्ट्रपतिबाट सेना [...]

नवलपरासीको सीमांकनमा हेरफेर, दुई वडालाई ४ प्रदेशमा लगियो

सरकारले रुकुमका तत्कालीन ११ गाविसलाई प्रदेश नम्बर ५ मा राख्ने निर्णय गरेको छ । साथै प्रदेश नम्बर ४ र ५ मा पर्ने नवलपरासीको [...]

ट्रकको ठक्करबाट सप्तरीमा निता चौधरीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा ट्रकको ठक्करबाट शनिबार एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने २५ वर्षीया अनिता [...]