मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरी सागर चौधरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा नवलपरासी रामग्रामका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय सागर चौधरी रहेको प्रहरीले जनाएको छ। उनी सवार लु२५प ५७७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। प्रहरीका अनुसार उनी जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कार्यरत म्यादी प्रहरी रहेको खुल्न आएको छ।

Leave a Reply

Your email address will not be published.