3

कैलाली १ मा रेशम चौधरी २० हजार बढी मतान्तरले विजयी

वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। राजपका उम्मेदवार उनी २० हजार ९३४ मतान्तरले [...]

जनकराजलाई हराउँदै राजपाका कृष्ण चौधरी कैलाली १(क)मा विजयी

पूर्वसांसद् जनकराज चौधरीलाई हराउँदै राजपाका कृष्ण चौधरी कैलाली क्षेत्र नम्बर १ (क)मा विजयी भएका छन्। उनी  १२ हजार १८४ मत ल्याएर विजय भएका हुन्। [...]

रेशम चौधरी विजय नजिक, भन्छन्- ‘थारुहरुले ‘थरुहट’को नेतृत्व सुम्पिनुभयो’

टीकापुर घटनामा अभियुक्त बनाइपछि दुई वर्षदेखि निर्वासित जीवन बिताइरहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ मा विजय नजिक पुगेका छन्। पछिल्लो मतपरिणामअनुसार उनी २०१२२ [...]

कांग्रेसका सुरेन्द्र चौधरी र एमालेकी मञ्जु चौधरी पराजित

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरी पराजित भएका छन्। उनी संघीय समाजवादी फोरम नेपालका हरिनारायण प्रसाद रौनियारसँग [...]

चितवन ३ (ख)मा ‘मामा’ विजयी

चितवन ३ (ख) काे प्रदेशसभा निर्वाचनमा उठेका मामा भान्जामध्ये मतदाताहरूले मामालाई नै राेजेका छन् । बाम गठबन्धनका तर्फबाट माअाेवादीका उम्मेदवार रामलाल महतोले २५०६१ [...]

सप्तरी १(क)मा राजकुमार लेखीको अग्रता

सप्तरी क्षेत्र नम्बर १(क)मा राजपाका उम्मेदवार राजकुमार लेखीले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार लेखी ३८६१ मतले अगाडि छन्। उनलाई एमालेका सत्यनारायण मण्डलले [...]

रेशम चौधरीले अग्रता लिएको कैलाली १ को मतगणना सुस्त, राजपा प्रतिनिधिलाई कडाई

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर १ को मतगणनास्थल कृषि विकास कार्यालयमा राष्ट्रिय जनता पार्टीका एजेन्टहरुलाई प्रवेशमा कडाई गरिएको छ । [...]

थारु उम्मेदवार उठेको तीन ठाउँको रोचक प्रतिस्पर्धा

अहिले तीन ठाउँको प्रतिस्पर्धा निकै रोचक देखिएको छ। थारु उम्मेदवार उठेको उदयपुर १, बारा १ र बारा ४ मा रोचक प्रतिस्पर्धा देखिएको छ। [...]

रेशम चौधरी मत २८ हजार बढी

टीकापुर घटनामा अभियुक्त भनिएका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणामअनुसार अग्रस्थानमा छन्। राजपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका उनले २८१३७ मतसहित [...]

सप्तरी ३ मा राजपाका चन्द्रकान्त चौधरी विजयी

प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली कांग्रेसलाई हराउँदै राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयले मध्यरात [...]

गोपाल दहितभन्दा सन्तकुमारको अग्रता १२ हजारले बढी

बर्दिया क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका सन्तकुमार थारुले अग्रता लिइरहेका छन्। पछिल्लो मतपरिणामअनुसार ४७३३७ मतसहित चौधरीले अग्रता लिएका छन्। उनलाई कांग्रेसका गोपाल [...]

खिचरा महोत्सवमा थारुको घरेलु हस्तकला निर्माणसम्बन्धी प्रतियोगिता हुने

कारी महतो/चितवन। चितवनको खैरहनी नगरपालिका वडा नं. ५ गौचरनमा पुस २८ देखि माघ ८ सम्म हुने पाँचौ खिचरा महोत्सवमा थारु जातिका लोपोन्मुख साँस्कृतिक [...]