रेशम चौधरी मत २८ हजार बढी

टीकापुर घटनामा अभियुक्त भनिएका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणामअनुसार अग्रस्थानमा छन्। राजपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका उनले २८१३७ मतसहित अग्रस्थानमा छन्। एमालेका गरिमा शाह भने १०७७६ र कांग्रेसका ईश्वरी न्यौपानेले ८८७९ मत पाएकी छन्।

Leave a Reply

Your email address will not be published.