2

नेपाल-भारत सम्बन्ध सुध्रियोः भारतीय राजदूत

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुबैको तर्पmबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका [...]

मधेस-थरुहट आन्दोलनको छानबिनमा ढिलाइ किन ?

दिपेन्द्र झा, अधिवक्ता। सरकारले मधेस थरुहट आन्दोलनमा भएको हत्या, हिंसा र दमनको छानबिन गर्न सर्वाेच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग [...]

नेपालद्वारा १९५० को सन्धी संशोधनको औपचारिक प्रस्ताव

नेपाल र भारत प्रबुद्ध समूहको मंगलबार सुरु बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ । [...]

दाहाल सरकारकाे समर्थन फिर्ता लिने मुडमा मोर्चा

तीनबुँदे सम्झौता कार्यान्वयन हुने समस्या देखिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । दुई महिनाअघि [...]

‘थारुहरुको नङ र मासुको सम्बन्धलाई अलग नपारिदिनुस् सभामुखज्यु’

थरुहट तराई पार्टी नेपालका सांसद गंगा चौधरीले थारुहरुको कलस्टर नछुट्याउन आग्रह गरेकी छन्। मंगलबार संसदमा बोल्दै सांसद चौधरीले थारुहरुको नङ मासुको सम्बन्ध रहेको [...]

अमेरिका जान डिभी चिट्ठा खुला

अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन आज मंगलबारदेखि खुल्नेछ। अमेरिकी दूतावासकाअनुसार आज साँझ ९:३० बजेदेखि डिभी आवेदन खुला हुनेछ। [...]

थारूका मुद्दा सम्बाेधन नभए अर्काे विद्राेह हुन्छ : सांसद याेगेन्द्र चाैधरी

सरकारलाई समर्थन गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले थारुहरुलाई सरकारले सम्बोधन नगरे अर्को विद्रोह हुने धम्की दिएका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा फोरम [...]

आन्दोलनकारीका नाजायज माग पूरा हुँदैन : मन्त्री केसी

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन्र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत [...]

रेशम चौधरीको ब्लग: जब छोराले भन्छ- ओइ बाउ, खोइ मेरो साइकल?

रेशम चौधरी। छ महिनादेखि प्रायः हप्तामै दुई तीन पटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ। मैले फोन उठाउन नपाई एकोहोरो बोली सुनिन्छ( ए [...]

मधेसी, थारु र मगरलाई न्याय हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको क्रममा मधेस, थारु र मगरहरुलाई न्याय हुनेगरी सहमतिको प्रयास भइरहेको बताएका छन्। [...]

आन्दोलन मुद्दाका मिसिल बल्ल पल्टिँदै, दसैंअघि कैदीहरु छुट्ने सम्भावना न्युन

मधेसी मोर्चासँग सहमतिको वातावरण सहज बनाउन दसैंअगाडि नै दोस्रो मधेस आन्दोलनसँग जोडिएका मुद्दा फिर्ता लिन सरकार हतारिए पनि तत्काल सम्भव नहुने भएको छ [...]

संविधान संशोधनमा प्रधानमन्त्रीको अलमल

साउन १९ गते प्रधानमन्त्रीमा चयन भएलगत्तै संविधान संशोधन प्रक्रिया थाल्ने बताएका पुष्पकमल दाहालले पदभार समालेको केही दिनमै दुई महिना पुग्दैछ। सत्ता साझेदार नेपाली [...]