2

जबरजस्ती चुनाव गरिए अर्को टीकापुर घटना घट्ने गंगाको चेतावनी

सांसद गंगा थारुले अर्को टीकापुर घटना दोहोरिनसक्ने चेतावनी दिएकी छन्। ब्यवस्थापिका संसदमा शुक्रबार बोल्दै उनले थारुको मुद्दा पूरा नगरी चुनावको तयारी गरेको भन्दै [...]

मटि्टतेल छर्केर अनिशाको शरीरमा आगो लगाएपछि..

नेपालगन्जमा एक व्यक्तिले आफ्नी पत्नीको शरीरमा मटि्टतेल छर्केर आगो लगाएका छन्। नेपालगन्ज-१२ बाँकेगाउँ निवासी राजेन्द्र खटिक (सोनखर)ले पत्नी अनिशा खटिकको शरीरमा बिहीबार राति [...]

सात दिने खिचरा महोत्सव समापन, प्रजिअले भने- थारु समुदाय शान्तिका प्रतिक हुन्

कारी महतो/खैरहनी पुस २८ देखि माघ ५ सम्म भएको चौथो खिचरा महोत्सवको समापन समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले थारु समुदायले [...]

‘हैसियत’ नमिल्दा थापा-गच्छदार बाहिरै

राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै [...]

सरकारमा जाने हल्लापछि फोरम लोकतान्त्रिकमा खैलाबैला

फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित सुुचना तथा संचार मन्त्रीको रुपमा सरकार सहभागी हुने चर्चासंग सो पार्टीभित्र विवाद चर्किएको छ । [...]

मधेश बिद्रोहको दश वर्ष

दीपेन्द्र झा। मधेस आन्दोलनले आज १० वर्ष पूरा गरेको छ। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा तत्कालिन सात पार्टीले सन् २००७ मा अन्तरिम संविधान जारी गरे। [...]

कतारमा मनाइयो भब्य माघी, थाकस अध्यक्षमा अरविन्द चौधरी चयन

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले थारुहरुको नयाँ वर्ष माघी मनाएका छन्। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल [...]

नारायण प्रसाद महतो, जसले खिचरा महोत्सवलाई ‘ब्रान्ड’ बनाए

कारी महतो/चितवन। चार वर्ष अगाडिदेखि हुँदै आएको खिचरा महोत्सव मूल आयोजक समितिको संयोजक नारायण प्रसाद महतो हो भन्ने कुरा धेरैलाई थाहा छ। तर [...]

एमालेविरुद्ध मोर्चाबन्दी गरेर संविधान संशोधन गर्नपर्छ : लेखी

नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले एमालेविरुद्ध मोर्चाबन्दी गरेर संविधान संशोधन गराउनुपर्ने बताएका छन्। सुनसरीको बक्लौरीमा आयोजित माघी कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष [...]

टुडिखेलबाट नेताहरुले भने- थारुको थातथलो टुक्र्याउन पाइँदैन

सभामुख ओनसरी घर्तीले संविधानको समयाबद्ध कार्यान्वयनले मुलुकलाई समृद्धिको मार्गमा छिटो अग्रसर गराउने बताएकी छन्। थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाले आयोजना गरेको थारु [...]

थारु पत्रकार संघको कार्यक्रममा ओनसरी घर्ति मगर

सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन, शान्ति र विकास अहिलेको प्रमुख राष्ट्रिय कार्यभार भएको बताएकी छन्। सौडियारस्थित सिसहनियामा थारु पत्रकार सङ्घले आज आयोजना गरेको आफ्नो [...]

उपेन्द्र-बाबुरामले दिए संविधान खारेजीको चेतावनी

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले संशोधन नभए संविधान नै खारेज हुने चेतावनी दिएका छन् । नेता [...]