2

चुनाबी तालमेल गर्न एमाले, माओवादी र नयाँ शक्तिबीच ६ बुँदे सहमति, लगतै पार्टी एकता

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति [...]

माओवादीका चार केन्द्रीय नेताले भने- ‘एमालेसँगको तालमेल अमान्य’

एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरणको [...]

माओवादीले एमालेसँग तालमेल गर्ने, दाहाल नेतृत्वमा उच्चस्तरीय समिति गठन

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो। यसअघि नेकपा [...]

एमालेमै प्रवेश गरेका होइनौं : हृदयश त्रिपाठी

राष्ट्रिय जनता पार्टी परित्याग गरेका नेता हृदयश त्रिपाठीले आफूहरु एमालेमै प्रवेश गरिनसकेको स्पष्ट पारेका छन्। उनले हाललाई एमाले पार्टीको चिन्ह लिएर प्रतिनिधि सभा [...]

हृदयश त्रिपाठीसहित राजपा नेताले पार्टी छाडे, एमालेको चिन्ह लिएर चुनाव लड्ने

राष्ट्रिय जनता पार्टी राजपाका नेता हृदयश त्रिपाठीसहितका पाँच जना नेताले पार्टी परित्याग गरेका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल [...]

थरुहट क्षेत्रमा थारु भाषालाई कामकाजी भाषा बनाउनुपर्छ : मन्त्री दहित

दशैंको अवसरमा बर्दियाको राजापुर नगरपालिका २ बालाबजारमा डस्या शुभकामना तथा जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रम सम्पन्न गरिएको छ । सोही अवसरमा थारु समुदायले मान्ने गरेको [...]

थाकस चितवनमा आन्तरिक किचलो, क्षेत्र विभाजनप्रति असहमति

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवनले विभाजन गरेको क्षेत्रप्रति पूर्वी चितवनका चारवटै क्षेत्रीय समितिले असहमति जाहेर गरेको छ । थाकस चितवन जिल्ला [...]

आदिवासी जनजातिको बजेट अब सिधै स्थानीय तहमा

गणेश राई/कान्तिपुर। मुलुक संघीय ढाँचामा गएसँगै आदिवासी जनजातिलाई दिइँदै आएको केन्द्रीकृत बजेट स्थानीय तहमा व्यवस्थापन गरिएको छ । सूचीकृत ५९ आदिवासी जनजातिका निम्ति [...]

मेरो सम्झनामा प्रभु नारायण चौधरी

राम सागर चौधरी। स्वर्गीय कमरेड प्रभु नारायण चौधरीका बारेमा कमै पढन सुन्न पाइन्छ । यसपटक स्व. प्रभु नारायण चौधरी प्रतिष्ठानले थारु युवा लगायत [...]

जितपुर सिमरा उपमहानगरको मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी विजयी

प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा गएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार [...]

२२ वर्षमै निर्वाचित कान्छी उपमेयर अर्चना चौधरी

२२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा [...]

सुरुङ्गा नगरपालिकामा कांग्रेसका मुक्तिनाथ चौधरी निर्वाचित

जिल्लाको सुरुङ्गा नगरपालिकामा कांग्रेसले जितेको छ। कांग्रेसका मुक्तिनाथ चौधरी मेयरमा र कांग्रेसकै बिन्दा पासवान उपमेयरमा निर्वाचित भएका हुन्। मेयरमा चौधरीले ५२७९ मत पाए भने [...]