राजनीति

टीकापुरमा थारू पहाडीले सँगै खेले देउडा

सामाजिक न्याय तथा मानव अधिकार समितिका सदस्य तथा सांसद प्यारेलाल राना सुदूर तथा मध्यपश्चिम पहाडको प्रसिद्ध डेउडा गीतमा मजाले नाचे । टीकापुरथित हाटबजारमा [...]

अवैध मानव ओसारपसारमा पासाङ शेर्पा र डन्डु शेर्पा पनि तानिए

पूर्वसभासद तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएका छन् । उनीहरूले सांस्कृतिक कार्यक्रमको [...]

दाहाल-मोदी वार्ता भदौ अन्तिम साता

असन्तुष्ट पक्षका माग सम्बोधन गर्न गरिने संविधान संशोधनमा भारतले सघाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा दिल्ली भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र [...]

राप्तीपारीका ६ गाविसलाई टुक्र्याउन नदिने

पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय [...]

मेरो चरित्रहत्या गर्नेहरुविरुद्ध कानुनी लडाइँ लड्छु : गंगा थारु

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा थारुले आफ्नो चरित्र हत्या गर्ने हिसाबले टीकाटीप्पणी नगर्न आग्रह गरेकी छन्। उनले एक साप्ताहिक पत्रिकाले आफ्नो चरित्रहत्या [...]

कृषकलाई यसैवर्ष देखि पेन्सन दिन्छु : कृषिमन्त्री चौधरी

कृषि विकास मन्त्री गौरीशंकर चौधरीले चालु आर्थिक वर्षबाटै किसानहरुलाई पेन्सन दिन सुरु गर्ने बताएको छन् । राष्ट्रिय कृषक समूह महासंघले बिहीवार काठमाडौमा गरेको [...]

थरुहट मधेस आन्दोलनबारे बुझ्न गिरीशचन्द्रलालको संयोजकत्वमा आयोग गठन

मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले तराई– मधेश आन्दोलनका क्रममा क्षति भएको निजी तथा राष्ट्रिय सम्पत्तिको तथ्य सङ्कलन एवम् छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्रलाल दासको [...]

थरुहट-मधेस आन्दोलनका यी हुन् ५२ सहिदहरु

सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सीमांकनको विषयमा तराईलगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनका [...]

कांग्रेसको थारु मन्त्री को ?

 नेवि संघको विवादका कारण नेपाली कांग्रेसले अझैसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन । तर सभापति शेरबहादुर देउवाले छिट्टै मन्त्रीको टुंगो लगाउने बताएका छन् [...]

थारुको छोरो हुँ, सोझो छु तर कामको मामलामा कडा छु : कृषिमन्त्री

कृषिमन्त्री गौरी शंकर चौधरीले आफू कामको मामलामा कडा भएको भन्दै इमान्दार भएर जिम्मेवारी पूरा गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। यसअघिका कृषिमन्त्री हरिबोल गजुरेलको [...]

थरुहट आन्दोलनका क्रममा मुद्दा लागेका र कारागारमा रहेका क-कसको मुद्दा फिर्ता हुँदैछ?

सरकार र मधेसी मोर्चाबीचको सहमतिअनुसार मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले मधेस र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दाहरूको विवरण संकलन थालेको छ [...]

किशोर चौधरीमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा भर्त्सना

समाचार संकलनका क्रममा एभिन्युजका पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा आइतबार गरिएको आक्रमणको नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ। नेवि संघको महाधिवेशनको समाचार संकलनका क्रममा पत्रकार [...]