राजनीति

मधेसी मोर्चा लोकमानको पक्षमा !

मधेसी मोर्चाका एक नेताले आग्रह र पूर्वाग्रह राखेर अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् । मधेसी मोर्चामा आवद्ध सदभावना पार्टीका [...]

थाकसकाे प्रशिक्षण भेला कात्तिक १८, १९ र २० गते सप्तरीमा हुने

थारु कल्याणकारिणी सभा (थाकस)ले सप्तरीको जण्डौलमा तीन दिने केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ। भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने बताइको छ। सभाका केन्द्रीय [...]

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर जाने

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा यहाँ भव्य स्वागतको तयारी हुँदैछ ।भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको [...]

तेजुलाल चौधरीले भने- ‘प्रधानमन्त्रीको बोलाइ र गराइ फरक भयो’

व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले संविधान संशोधन गरी खासगरी तराई-मधेस, थारु समुदायका माग सम्बोधन गर्नसरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संविधान संशोधनका विषय [...]

शान्ति मोदीको रिटलाई सर्वोच्चले दियो अग्राअधिकार

अधिवक्ता शान्ति कुमारी मोदीले दायर गरको रिटलाई सर्वोच्च अदालतले अग्राअधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ। असोज १२ गते समानुपातिक समावेशिताअन्तर्गत जनसंख्याको आधारमा [...]

संसदमा गंगा थारूकाे प्रश्न- ‘लोकमानसिंह कुन लोकको यमराज हुन् ?’

थरुहट पार्टीकी सांसद गंगा चौधरीले लोकमान सिंहको घरमा म्याद तामेली गर्न नसक्नु लज्जास्पद भएके बताएकी छन्। उनलाई संरक्षण गर्ने राजनीतिक दलका नेतालाई समेत [...]

डा. गोपाल दहितलाई जोतपुरबासीको भब्य स्वागत

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितलाई आफ्नै गाउँमा भब्य स्वागत गरिएको छ। थारु जातिको प्रेरणाको स्रोत भएको बताउँदै [...]

नासपाको दुई दिने भेला सम्पन्न, तीन जना केन्द्रीय सदस्यमा मनोनीत

नागरिक समाजवादी पार्टी (नासपा)को दुई दिने प्रशिक्षण भेला सम्पन्न भएको छ। रौतहटको चन्द्रपुरमा सम्पन्न भेलाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। [...]

ठूला दलको प्रस्ताव- निर्वाचन ‘थ्रेसहोल्ड’ तीन प्रतिशतसम्म

निर्वाचनसम्बन्धी कानुनमा ‘थ्रेसहोल्ड’ राख्ने विषयमा साना र ठूला दलबीच दुई थरी रायसहितको संशोधन प्रस्ताव संसद् सचिवालामा दर्ता भएको छ। नेपाली कांग्रेस, एमाले र [...]

मोदीको चासो- संविधानमा सबैलार्इ समेटेर लैजानु

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हितका विषयमा भेटवार्ता गरेका छन् ।ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार गोवा पुगेका प्रधानमन्त्री दाहाल र [...]

थारु आयोग गठन र समानुपातिक समावेशिताको माग गर्दै सर्वोच्चमा रिट दायर

अधिवक्ता शान्ति कुमारी मोदीले थारुका विभिन्न मुद्दामा परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले असोज १२ गते रिट दायर [...]

सांसदको डेराबाट नगद, सुन र ल्यापटप चोरी

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेराबाट नगद, सुन र अन्य मालसामान चोरी भएको छ। काठमाडौं महानगरपालिका– ३५ शान्तिनगरमा डेरा गरी बस्दै आउनुभएका [...]