राजनीति

महाभियोग प्रस्तावले संविधान संसोधन ओझेलमा त पारेन? [भिडियाे]

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जितेन्द्र देवले महाअभियोग प्रस्ताव आउँदा आफ्नो दलसँग कुनै छलफल नभएको बताएका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता [...]

टीकापुर पुगेर गच्छदारले भने- ‘निर्दोष थारूलाई फसाइयो’

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्ई कारबाही गर्नुपर्ने बताएका छन् । उनले घटनाको नाममा मुद्दा लगाएर फसाइएका [...]

टीकापुर घटनामा पक्राउ परेका परिवारद्वारा आन्दोलन घोषणा

टीकापुर घटनामा पक्राउ परेका परिवारहरुले ‘कारागार पीडित परिवार संघ’ गठन गरेको छ। संघमा सो घटनामा पक्राउ परेका २५ परिवारका सदस्य छन्। लक्ष्मण थारुका [...]

बारामा ओली समर्थक सुन्दर विश्वकर्मा अध्यक्षमा निर्वाचित, उपाध्यक्षमा देवनारायण चौधरी

सात वर्षपछि भएको नेकपा एमाले बाराको ९औं जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष पदमा निर्वाचित भएका छन्। माधव नेपाल र झलनाथ खनाल खेमाबाट उम्मेदवारी [...]

हाम्रो संविधान विश्वकै उत्कृष्ट : गच्छदार

 मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताएका छन् । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–५ [...]

लोकमानविरुद्धको महाअभियोगमा मधेसी मोर्चा पर्ख र हेरको नीतिमा

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगमा मधेसी मोर्चाले पर्ख र हेरको नीति लिएको छ । उसले मोर्चाका केही घटकले भने यसलाई [...]

कांग्रेस भाग्ने ठाउँ छैन, लोकमानलाई अब कुनै शक्तिले बचाउन सक्दैन : सांसद चौधरी

संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा पार्टीले औपचारिक धारणा बनाउन नसकिरहेका बेला कांग्रेस सांसद सुरेन्द्र चौधरीले लोकमानलाई कुनै पनि [...]

थरूहटकी सांसद गंगा थारू चढेकाे गाडी दुर्घटना

थरूहट तराई पार्टी नेपालकी उपाध्यक्ष एवं सांसद गंगा थारू चढेकाे गाडी दुर्घटनामा परेकाे छ। कैलालीमा बसेकाे पार्टीकाे केन्द्रीय कमिटीकाे बैठक बसी दाङ फर्किने [...]

लोकमानलाई दुई तिहाईबाट बिदा गरिन्छ : अमनलाल मोदी

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमासिंह कार्कीलाई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी [...]

सांसद चौधरी भन्छन्- मुलुकको अवस्था अन्यौलग्रस्त भयो

सांसद जनकराज चौधरीले मुलुकको राजनीतिक अवस्था दिन प्रतिदिन तरल र अन्यौलग्रस्त बन्दै गइरहेको बताएका छन् । व्यवस्थापिका संसद अन्र्तगतको वातावरण संरक्षण समिति सभापति [...]

थरुहट तराई पार्टीमा नयाँ केन्द्रीय सदस्य मनोनीत [नामावलीसहित]

थरुहट तराई पार्टी नेपालले नयाँ केन्द्रीय सदस्यय मनोनीत गरेको छ। कैलालीको पथरैयामा जारी २५औं केन्द्रीय कमिटी बैठकले नयाँ केन्द्रीय सदस्य मनोनीत गरेको हो। [...]

थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन चैतमा हुने

थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन कैलालीमा हुने भएकाे छ। कैलालीको पथरैयामा भएको २५औं केन्द्रीय कमिटीको बैठकले चैत ४, ५ र ६ गते [...]