राजनीति

स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, वैशाख १६ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । [...]

थरुहट/थारुवानसहितको प्रादेशिक मोर्चद्वारा निर्वाचन स्थगित गर्न माग

थरुहट/थारुवान संयुक्त संघर्ष समितिसहितको संयुक्त प्रादेशिक मोर्चाले स्थानीय चुनावको विरोध गरेको छ। दस वटा आबद्ध समितिले संविधान संशोधन प्रस्ताव थाँती राखेर स्थानीय तह [...]

राप्रपामा तीन थारु नेता केन्द्रीय सदस्यमा विजयी

राप्रपाको काठमाडौंमा भएको महाधिवेशनबाट तीन जना थारु नेता केन्द्रीय सदस्यमा विजयी भएका छन्। मंगलबार भएको चुनावबाट फत्तेसिंह थारु, गिरधारी चौधरी र रामदुलारी चौधरी [...]

चुनावमा जान फोरम लोकतान्त्रिक सकारात्मक

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वानेश्वरस्थित संसद भवनमा आह्वान गरेको सर्वदलीय [...]

राप्रपामा एउटा थारु कोटाका लागि दुई जनाको उम्मेद्वारी

राप्रपाको ९८ जना केन्द्रीय सदस्यका लागि अहिले मतदान भइरहेको छ । समावेशीअन्तर्गत गरिएको महाधिवेशनमा थारुका लागि एउटा कोटा छुट्याइएको छ । एउटा कोटाका [...]

स्थानीय चुनावको विरोध गर्दै थरुहटद्वारा संघर्ष गर्ने घोषणा

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको भन्दै थरुहट तराई पार्टी नेपालले विरोध जनाएको छ। अध्यक्ष भानुराम चौधरीले प्रेस विज्ञप्ती जारी गर्दै तीन [...]

निर्वाचन घोषणासँगै मोर्चाको आन्दोलन घोषणा, ११ गते बन्द

सरकारले चुनाव घोषणा गरेलगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलनको घोषणा गरेको छ । यद्यपि उसले संविधान संशोधन भएमा स्थानीय चुनावमा सहभागी हुनसक्ने संकेत दिएको [...]

१९ वर्षपछि वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने [...]

राजापुर क्याम्पसका दुई लेक्चररविरुद्ध उजुरी, स्ववियु प्रचारमा लागेको आरोप

बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसका दुई लेक्चरर लाई कारबाहीको माग गरिएको छ। आसन्न स्ववियु निर्वाचनको आचारसंहिचा विपरीत पार्टीको प्रचार प्रास गरेको र अध्ययनरत विद्यार्थीलाई मानसिक [...]

पूर्वमन्त्री उमाकान्त चाैधरीले भने, ‘पाखण्डी राष्ट्रवादको पछाडि नलाग्नुस्’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले स्थानीय निकायको चुनाव अगाडि संविधान संशोधन हुनुपर्ने बताएका छन्। अहिले थारु, मधेसी, जनजाति, [...]

प्रधानमन्त्रीले चुनाव मिति घोषणा गर्ने भनेपछि मोर्चा नेता कड्किए, भने- ‘थाहा छैन अब कति टाढिन्छौं’

स्थानीय चुनाव मिति घोषणा गर्ने प्रस्तावमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको सत्ता घटक र मधेसी मोर्चाबीचको वार्तामा चर्काचर्की भएको छ । शनिबार [...]

थरुहट शक्तिबीचको एकता प्रयास, थरुहट र नासपाको आइतबार छलफल हुँदै

मदन चौधरी/काठमाडौं। आफ्ना मुद्दाहरू कमजोर भइरहेका बेला थारू सम्बद्ध राजनीतिक दलले एकता प्रयास थालेका छन्। सरकारले राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा खसेको मतको [...]