राजनीति

विजय गच्छदारलाई कांग्रेसमा ल्याउने प्रयास

सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा ल्याउनेबारे छलफल अघि बढाएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा [...]

एसियन आदिवासीको मुद्दालाई सशक्तरुपले उठाउनुपर्ने उपाध्यक्ष चौधरीको जोड

संयुक्त राष्ट्रसंघ आदिवासी स्थायी मञ्चका उपाध्यक्ष फूलमान चौधरीले एसियाका आदिवासीहरुको मुद्दालाई सशक्तरुपले उठान गर्नुपर्ने बताएका छन्। एसिया इन्डिजिनियस पिपल्स प्याक्टको आयोजनामा थाइल्यान्डमा भएको [...]

प्रधानमन्त्री पुत्रसँग इटालियन राइफल

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकिय सचिव समेत रहेका छोरा प्रकाश दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेरै २२ बोरको राइफल राखेको बताएका छन्। प्रधानमन्त्री पुत्रले [...]

शान्ताजी, गरिब बाहुन क्षेत्री किन भएनन् कमलरी ?

सोम डेमनडौरा। ‘म थारु भएर होइन, गरिब हुँदा कमलरी बसेँ, थारु भएकाले नै बस्ने भए विजय गच्छदार किन बसेनन्?’ भन्ने शीर्षकको समाचार पढेँ। [...]

मेची महाकाली अभियानको विरोधमा थरुहट तराई पार्टीको कैलाली बन्द

एमालेको मेची महाकाली अभियानको विरोधमा थरुहट तराइ पार्टी कैलालीले बन्दको आहान गरेको थियो। अभियानको स्वागतका लागि दुर्गौली, पथरैया र गुलरामा बनाइएको स्वागत गेट [...]

टीकापुर घटनाका दोषी मधेसी नेता

एमाले नेता झलनाथ खनालले एमालेले अहिलेको संविधान संशोधन हुन नदिने बताएका छन् । मधेसी मोर्चाले संविधान संशोधनका लागि उठाएका संघीयता, नागरिकता लगायतको ४ [...]

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मोर्चाद्वारा असयोग आन्दोलन घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मोर्चाको बुधबारको बैठकले समर्थन फिर्ता लिने निर्णय [...]

न्याय पर्खिंदै टीकापुर

कृष्णराज सर्वहारी। १५ फागुनको मध्याह्न, असैना, छेगरखैलाकी विन्दु चौधरी असिनपसिन हुँदै बोरामा सामान लोड गरेर साइकल कुदाउँदै थिइन्। टीकापुर बजारसँगै घर भए पनि [...]

पाँच नम्बर प्रदेशको सीमांकन यथावत राखेर संविधान संशोधनको तयारी

सरकारले पेस गरेको संविधान संशोधनका प्रस्तावित बुँदामध्य सीमांकनको विषयलाई छाडेर अन्य विषय पारित गर्ने तयारी सुरु भएको छ। स्थानीय तह निर्वाचनको वातावरण बनाउन [...]

विजय गच्छदार सरकारमा किन गएनन् ?

सरकारमा आउन प्रधानमन्त्री पुष्ककमल दाहालको अनुरोधलाई अन्तिम समयमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले अस्वीकार गरेका छन्। प्रधानमन्त्रीले गच्छदारलाई बिहीबारै राप्रपा नेपालका अध्यक्ष कमल [...]

सप्तरी घटनाको विरोधमा थारु विद्यार्थीद्वारा दीप प्रज्जवलन गरेर प्रदर्शन

प्रहरी प्रशासनले सप्तरीमा चार जनाको गोली हानी हत्या गरेको विरोधमा थारु विद्यार्थी समाजले दीप प्रज्जवलन गरेको छ। मृतकहरुको मृतआत्माको शान्तिको कामना गर्दै माइतीघर [...]

प्रहरीले चार जना मारेको विरोधमा राजधानीसहित देशब्यापी प्रदर्शन

सप्तरीको राजविराजमा सशस्त्र प्रहरीले चार जनालाई गोलिहानी हत्या र दर्जनौंलाई गम्भीर घाइते बनाएको घटनाविरुद्व देशभर विरोध प्रदर्शन भएको छ । संघीय गठबन्धनको आह्वानमा घटनाको [...]