राजनीति

गच्छदारको दाबी- ‘मैले बनाएको राजनीतिक छबि ५० वर्षसम्म कुनै थारुले बनाउन सक्दैन’

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग तुलना गरेका छन्। हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हुँदै [...]

यी हुन् प्रतिनिधि र प्रदेशमा समानुपातिकबाट चुनिने सम्भावित थारु सांसद

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आइसकेको छ । जसमा प्रतिनिधिसभामा १० जना र प्रदेशसभामा १७ जना थारुहरु निर्वाचित [...]

टीकापुर घटनाबारे नयाँ ट्विस्ट, रेशम चौधरी प्रमुख योजनाकार होइनन् !

नवराज सिलवाल/नेपाललाइभ उच्चस्तरीय जाँचबुझ आयोगले कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार रेशम चौधरी नभएको ठहर गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा चौधरीलाई [...]

गुमनाम धनिरामको ६ बुँदे विज्ञप्ती, रेशमलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने चेतावनी

करिब दुई वर्षपछि थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले प्रेस विज्ञप्ती जारी गरेका छन्। उनले संयुक्त [...]

रेशम चौधरीमाथि जंगली व्यवहार गर्ने निर्वाचन आयोगलाई जनताले कारबाही गर्ने लेखीको चेतावनी

राष्ट्रिय जनता पार्टी नेपालका महासिचव राजकुमार लेखीले रेशम चौधरीलाई प्रमाण पत्र नदिनु निर्वाचन आयोगको बदमासी भएको बताएका छन्। उनले विज्ञप्ती जारी गर्दै निर्वाचन [...]

६ हजार मतगणना बाँकी हुँदा सुनसरी ३ मा गच्छदारको अग्रता

सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन्। मतगणना सुरु भएदेखि पछाडि रहँदै आएका [...]

रेशम चौधरीलाई प्रमाणपत्र दिन निर्वाचन कार्यालय अन्योलमा, टीकापुरमा सुरक्षा बढाइयो

कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ । कैलालीको टिकापुर [...]

दुई गठबन्धनलाई हार चखाउने को हुन् भूमिगत रेशम चौधरी ?

लखन चौधरी/धनगढी। आम निर्वाचन २०७४ को नतिजा आउने क्रम जारी छ । सबैतिर वामगठबन्धनको चर्चा परिचर्चा चुलिएको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर १ [...]

कैलाली १ मा रेशम चौधरी २० हजार बढी मतान्तरले विजयी

वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। राजपका उम्मेदवार उनी २० हजार ९३४ मतान्तरले [...]

रेशम चौधरी विजय नजिक, भन्छन्- ‘थारुहरुले ‘थरुहट’को नेतृत्व सुम्पिनुभयो’

टीकापुर घटनामा अभियुक्त बनाइपछि दुई वर्षदेखि निर्वासित जीवन बिताइरहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ मा विजय नजिक पुगेका छन्। पछिल्लो मतपरिणामअनुसार उनी २०१२२ [...]

सुनसरी ३ को मतगणना स्थगित, गच्छदारले सेटिङ मिलाएको भगवतीको आरोप

वामपन्थी गठबन्धनले निर्वाचन अधिकृतमाथि प्रश्न उठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ । यो क्षेत्रमा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी [...]

कैलाली ३(क) मा माओवादी नेता वीरमान चौधरी विजयी

कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभामा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पूर्वसभासद वीरमान चौधरी १५ हजार ८७३ मत प्राप्त गरी विजय भएका [...]