कैलाली ३(क) मा माओवादी नेता वीरमान चौधरी विजयी

कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभामा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पूर्वसभासद वीरमान चौधरी १५ हजार ८७३ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुरन चौधरी १२ हजार २६१ मत ल्याए।

Leave a Reply

Your email address will not be published.