राजनीति

पूर्व कमैया कुलवीर चौधरीको संसद यात्रा

थारुवान/काठमाडौं। गरिब परिवारमा जन्मिनु कुलवीर चौधरीको दोष थिएन । तर, नियतिले उनलाई थारु कमैया परिवारमा जन्म दियो । कञ्चनपुर क्षेत्र नम्बर १ ख [...]

आरजुलाई हराउन भूमिका खेलेको भन्दै बब्लुकुमार चौधरीसहित २० जनालाई कारबाही गर्न सिफारिस

काँग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणा देउवालाई हराउन भूमिका खेलेको अभियोगमा २० जनालाई कारबाहीको सिफारिस भएको छ । [...]

प्रदेश ७ को नीति तथा कार्यक्रम : विपन्न थारुको लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने

प्रदेश नम्बर ७ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश संसदमा ५८ बुँदे नीति [...]

राजपा नेताकाे प्रश्न- ‘नवराज सिलवाललाई शपथ रेशम चौधरीलाई किन नाइ?’

राजपा नेता केशव झाले रेशम चौधरी निर्दोष भएको बताएका छन् । एपी वन टेलिभिजनसँगको कुराकानीमा नेता झाले रेशम निर्दोष रहेकाले जसरी पनि शपथ [...]

समाजसेवामै दुई बिघा बेचेका रामलाल महतो

कारी महतो/चितवन। हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा चितवनको प्रदेश ३ (ख) बाट बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रही भारी मतले विजयी भएका रामलाल [...]

प्रदेश २ को सरकार नछाड्ने राजपाको निर्णय

राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को सरकार नछाड्ने निर्णय गरेको छ । बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धन [...]

अगमलाल चौधरी: जसले वीपीलाई आदर्श मानेर कांग्रेसी भए

थारुवान/काठमाडौं। सुनसरी सत्तेरझोडा वडा नं. २ मा २००५ सालमा अगमलाल चौधरी जन्मिए । उनको परिवार खानदानी थियो । अगमलाल दिवंगत शान्तिलाल माझी र [...]

‘त्यो एकता थिएन, चार-पाँच जना नेता कांग्रेस प्रवेश गरेका हुन्’

तत्कालीन फोरम लोकतान्त्रिकका उपाध्यक्ष गीता क्षेत्रीलाई तत्कालीन प्रदेश÷प्रतिनिधिसभा निर्वाचनमा भिड्न कांग्रेससँगको ‘पार्टी एकीकरण’ ठूलो बाधक बनिदियो । फोरम लोकतान्त्रिकबाट निर्वाचन लड्ने तयारीमा रहेकी [...]

चन्द्रकान्त चौधरी : वृद्ध तर जोश युवाको जस्तै

मदन चौधरी/काठमाडौं। लालशा हुनुपर्छ, राजनीति गर्नलाई कुनै उमेरले छेक्दैन । उनी वर्षले ७१ पूरा गरे । तर देश र समाजलाई समृद्धितर्फ डो¥याउने उनको [...]

तल्सी प्रसाद चौधरी : थारू पहिरन र संस्कृतिका संरक्षक

कमल चौधरी/बुटवल। रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ मा बाबा रोगी थारू र आमा सोहारती थारूको कोखबाट वि.सं. २०२० साल भदौ १८ गते जन्मेका हुन्, तुल्सी [...]

कमलरीको शारीरिक शोषण पनि हुन्छ सभामुख महोदय [भिडियो]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीले कमलरीको लागि बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाएकी छन्। उनले नीति तथा कार्यक्रम तथा बजेट कुनैमा [...]

थरुहट नेता भानुराम चौधरी नेतृत्वमा नयाँ पार्टी गठन

थरुहट नेता भानुराम चौधरी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । राजधानीमा भएको दुई दिने भेलाले ‘नेपाल लोकतान्त्रिक पार्टी’ गठन गरेको हो । [...]