खेलकुद

सन्दीप लामिछाने विश्वकपको उत्कृष्ट ११ मा

नेपालका स्पिनर सन्दीप लामिछाने बंगलादेशमा सम्पन्न यू-१९ विश्वकप क्रिकेटको उत्कृष्ट- ११ भित्र परेका छन् । प्रतियोगितामा १४ विकेट लिँदै उनी सर्वाधिक विकेट लिनेको [...]

महिला फुटबलमा नेपाल भारतसँग ४ गोलले पराजित

१२औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा नेपालले भारतसँग फराकिलो हार व्यहोरेको छ । हारसँगै स्वर्ण जित्ने नेपालको सपना अधुरै रह्यो [...]

नेपाललाई दोस्रो स्वर्ण, उसुकी खत्रीले दिलाइन् पदक

१२औं दक्षिण एसियाली खेलमा नेपालले दोस्रो स्वर्ण जितेको छ। नेपालका लागि फूपू ल्हामु खत्रीले जुडोमा स्वर्ण दिलाएका हुन्। राउण्ड रोबिनमा खेलाइएको खेलमा बंगलादेश, [...]

भारतलाई हराउँदै यु-१९ विश्वकपको उपाधि वेस्ट इन्डिजलाई

आइसीसी यु-१९ विश्वकपको उपाधि वेस्ट इन्डिजले जितेको छ। आइतबार बंगलादेशमा भएको फाइनलमा खेलमा भारतलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो। टस हारेर ब्याटिङको [...]

फुटबल, क्रिकेट दुबैमा नेपाल पराजित, महिला टोली फाइनलमा

१२औँ दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गतको फुटबलमा आज नेपाल बङ्गलादेशसँग पराजित भएको छ । प्रतियोगिताको समूह चरणमा बङ्गलादेशले नेपाललाई २–१ ले हराएको हो । शाही रङ्गशाला [...]

सागमा राजेश चौधरीले दिलाए रजत पदक

भारतमा जारी १२औं सागमा उसुतर्फ राजेश चौधरीले रजत पदक जितेका छन्। उनले ५६ केजी तौलतर्फ रजत पदक जितेका हुन्। उनीसँगै नेपालले झरना गुरुङ, हरिप्रसाद गोले, [...]

सागमा महिला भलिबललाई कास्य पदक

भलिबलमा महिलातर्फ कांस्य पदक जितेको छ । इन्दिरा गान्धी स्टेडियमको कोर्टमा मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा [...]

भुटानविरुद्ध नेपालको ५ गोल, नवयुगद्वारा ह्याट्रिक

१२औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले भुटानलाई ५-० गोलले पराजित गरेको छ। नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्। नवयुगले यसअघि बंगलादेशमा [...]

महिला फुटबलमा नेपालको दोस्रो जित, दुई पदक थप

बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) फुटबल प्रतियोगिता अन्तर्गत आज महिला फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।  [...]

महिला फुटबलमा नेपालले बंगलादेशलाई हरायो

भारतमा आजदेखि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। भारतको सेलुङमा आज नेपालले [...]

नेपाल बंगलादेशसँग ६ विकेटले पराजित

आइसीसी यु-१९ विश्वकपको पहिलो क्वाटरफाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको छ। टस [...]

फिफा बरियतामा नेपाल ८ स्थान उक्लियाे

फिफा बरियतामा नेपालले ८ स्थान माथि उक्लिएको छ । नेपाल १८८ औं स्थानमा पुगेको छ । बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेसंगै [...]