दसैँको अवसरमा बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा हात्ती महोत्सव हुने भएको छ। प्रत्येक वर्ष हात्तीबाट सुँगुर कुल्चाउने प्रथाको अन्त्य गरी स्थानीय संस्कृतिलाई पर्यापर्यटनमार्फत जैविक
[...]
व्यवसायी तथा सर्वसाधारणको चर्को दबाबपछि थरुहट आन्दोलनकारी केही दिनअघि बजार र व्यवसाय सञ्चालन गर्न दिन सहमत भए। त्यसैअनुसार लमहीस्थित देउखुरी उद्योग वाणिज्य संघ
[...]
गृह मन्त्रालयले आज पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि भोलि बिहीबारदेखि निजी सवारी साधन (रातो प्लेट)लाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसक्ने जनाएको छ ।
[...]
मुकेश टेंर्रा। आर्थिक उन्नती गर्ने लोभले वैदेशिक रोजगारमा जानेहरूलाई म्यानपावर कम्पनी र तिनका एजेन्टले ठगिरहेको खबर पटकपटक सुनिन्छन्। वैदेशिक रोजगारीमा पठाउने भनेर रकम
[...]
कञ्चनपुरको दैजी गाविस-३ धरमपुरका मुक्त कमलरीको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि रु १७ लाखको लागतमा बङ्गुर फार्म सञ्चालनमा ल्याइएको छ। गरिबी निवारण कोषको
[...]
कारी महतो। थारु कल्याणकारिणी सभा चितवन-७ को आयोजनामा थारु सांस्कृतिक हस्तकला निर्माण तालिमको एक कार्यक्रमकाबीच पूर्वअर्थमन्त्री एवम् संविधान सभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख
[...]
दाङ त्रिपुर नगरपालिका १ नारायणपुरका थारु महिलाहरु सामूहिक तरकारी खेतीमा जुटेका छन्। मौसमी र बेमौसमी तरकारी उत्पादनका लागि उनीहरु समूहमा आबद्ध भएर व्यावसायिक
[...]
सुरज कुँवर– नेता भाषण मात्रै गर्छन्। काम गर्न सक्दैनन्। लुटेर खान्छन्,’ भन्ने मान्यता छ भने, यसलाई भ्रम ठान्नुहोस्। पत्याउनै मुस्किल परे राजधानीको बिजुलीबजारमा
[...]