समाज

संविधानले अपाङ्गलाई समान अधिकार दिएको छ : राज्यमन्त्री मञ्जु चौधरी

सहरी विकास तथा भौतिक पूर्वाधार राज्यमन्त्री मञ्जु चौधरीले नयाँ संविधानले अपाङ्गता भएकालाई उच्च स्थान दिएको बताएकी छन्। बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालको पाँचौं [...]

११ कक्षाको परीक्षा जेठ २ र १२ को वैशाख २० गते

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा आगामी वैशाख २० गतेबाट सुरु भई जेठ १ गतेसम्म गर्ने भएको छ ।परिषद्का परीक्षा नियन्त्रक [...]

असई हत्या काण्डमा मुछिने डरले महोतरीमा भागभाग

घटना भएको पाँच महिनापछि सशस्त्र प्रहरीका असई थमन बहादुर विश्वकर्माको हत्यामा संलग्नलाई महोत्तरी प्रहरीले पक्राउ गर्न थालेपछि सदरमुकाम जलेश्वरमा भागभाग भएको छ। महोत्तरी प्रहरीले [...]

भारतलाई हराउँदै नेपाल २३ वर्षपछि साग फुटबलको च्याम्पियन

नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले [...]

सन्तान किन हुँदैन? यस्ता छन् पुरुष र महिलामा सन्तान नहुने कारण

डा. सविना श्रेष्ठ प्रधान विवाहपछि प्रत्येक दम्पतीको एउटा स्वाभाविक सपना हुन्छ– घरमा बच्चाको हाँसो गुञ्जियोस्। तर, चाहँदाचाहँदै पनि सबैको यो सपना पूरा हुन [...]

पूर्वसांसद सोहनप्रसाद चौधरीको निधन

पूर्वसांसद सोहनप्रसाद चौधरीको निधन भएको छ । उनले उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । चौधरीको मधुमेह रोगबाट पीडित भई लामो समयदेखि त्रिवि शिक्षण [...]

कोइरालाको निधनप्रति थरुहटको संवेदना

थरुहट तराई पार्टी नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति संवेदनाप्रति प्रकट गरेको छ। पार्टीका अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा कोइरालाको [...]

आकाश थारुको घाँटी रेटेर हत्या, बाबुआमा बेहोस

बाँकेको कोहलपुरमा एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। कोहलपुर नगरपालिका ९ झण्डहवाका ७ वर्षीय आकाश थारुको घाँटी काटिएको अवस्थामा शव [...]

घुम्न जाने प्रस्ताव नमानेपछि नायिका नेहाकाे हत्या

नयाँगाउँकी युवती योरुना (नेहा) पुन, १८, को हत्यामा संलग्न युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पोखरा–९ नयाँबजारका कृतन [...]

नीमाले दिलाइन् नेपाललाई पहिलो स्वर्ण पदक

भारतमा भइरहेको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नीमा घर्ती मगरले नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएकी छिन्। उनले उसुमा ८.४६ अङ्क [...]

नक्कली प्रमाणपत्रधारी १२ डाक‍टर पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रवेशिका र प्रमाणपत्र तह नै उत्तीण नगरी नक्कली प्रमाणपत्रको आधारमा एमबिबिएस [...]

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ८ सैनिकको मृत्यु

काठमाडौंबाट त्रिशुलीतर्फ आउँदै गरेको माइक्रोबस नुवाकोटको मदानपुर–८ केउरेनीमा दुर्घटना हुँदा नेपाली सेनाका ८ जना सैनिकको मृत्यु भएको छ। शनिबार भएको उक्त दुर्घटनामा ६ [...]