देश

रौतहटका थारुले मनाउँदैछन् समाचकेवा

दाजु बहिनीको प्रेम प्रतीकका रुपमा रहेको समाचकेवा पर्व रौतहटका थारु समुदायका महिलाहरुले मनाइरहेका छन् । रौतहटको ग्रामिणभेगका किशोर-किशोरीलगायत वृद्ध महिलाहरुले समेत दाजुभाइको दीर्घायुको [...]

शिवरानी चौधरी हत्याको सात वर्ष : कहिले पाउला न्याय ?

सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । ‘आमा म नाच हेर्न जान्छु’ कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बैदौलीकी १४ [...]

मलाई बचाउन मेरी श्रीमती सेनाबाट बलात्कृत हुनपर्‍यो : रामनारायण थारु

बिहानैदेखि उनी खेतमा काम गरिरहेका थिए । गहुँ छर्ने समय थियो । खेतका आलीहरु ताच्छै थिए उनी । अचानक उनको नजिकै दुई तीन [...]

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार सुरु

बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक [...]

चन्द्रौटा महोत्सवको प्रमुख आकर्षण : थारु साँस्कृतिक नृत्य र पाँचौं डान्स आइडल

सीताराम चौधरी/चन्द्रौटा (कपिलवस्तु)। यही मंसिर ६ गतेदेखि सुरु हुन लागेको पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा प्रमुख आकर्षणको रुपमा थारु सांस्कृतिक [...]

चन्द्रौटा महोत्सवमा थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने

सीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)। कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र चन्द्रौटामा मंसिर ६ गतेदेखि सुरु हुन गइरहेको पाँचौं चन्द्रौटा महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने [...]

उदयपुरमा ट्याक्टर दुर्घटना, विनिता चौधरीसहित तीन जनाको मृत्यु

उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उदयपुर र सुनसरीको सिमाना कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको [...]

बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी

कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरी कथित बोक्सीको आरोपमा फेरि कुटिएकी छन् । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको [...]

देउसिरे चित्कार

प्रणव आकाश। सन् २०१७ मा स्विडेनको सबैभन्दा ठूलो ‘म्युजिक फेस्टिभल’ मानिने ब्राभला म्युजिक फेस्टिभलमा चार जनाको बलात्कार र २३ जनामाथि यौन दुर्व्यवहार भएको [...]

अष्ट्रेलियाबासी थारुले गरे ‘मिट एन्ट ग्रिट’ कार्यक्रम, माघी पर्व भब्य मनाउने

थारु सोसाइटी अष्ट्रेलियाले ‘मिट एन्ड ग्रिट’कार्यक्रमअन्तर्गत पिकनिक कार्यक्रम आयोजना गर्‍यो। अष्ट्रेलियामा बसोबास गर्ने थारुहरुलाई एकताबद्ध गराउने उद्देश्यले खोलिएको यो संस्थाले त्यहाँ रहेका थारुहरुबीच [...]

थाकसको महामन्त्रीमा प्रेमीलाल चौधरी, उपमहामन्त्री मीनराज चौधरी

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री तथा उपमहामन्त्री चयन गरेको छ। शुक्रबारदेखि जारी दुई दिने बैठकले प्रेमीलाल चौधरीलाई महामन्त्री र मीनराज [...]

मेधावी थारु विद्यार्थीलाई अमेरिकी थारुले प्रदान गर्ने छात्रवृत्तिको अवसर

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले स्कुल, प्लस टु र स्नातकका लागि छात्रवृत्ति आह्वान गरेको [...]