देश

सप्तकोसीमा बेपत्ता भएका १० जनाको खोजीकार्य जारी

सप्तकोसीको मुल भंगालोमा शनिबार डुंगा डुब्दा अझै १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। डुंगा डुबेलगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म १० जना [...]

कञ्चनपुरका विष्णु राना धानबालीमा मृत भेटिए

कञ्चनपुरको रैकवारविचुवा गाविस–९ पिपरैयामा आज एक युवक धानबालीमा मृत अवस्थामा फेला परेका छन् । कैलाली घर भई विगत पाँच वर्षदेखि पिपरैयाकास्थित आफन्त टीकाराम रानाको [...]

हात्तीको आक्रमणबाट बर्दियामा युवराज थारू र पुरुवा थारूको मृत्यु

बिहीबार राति सूर्यपटुवा-४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ। सूर्यपटुवा-४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर [...]

सम्भोगमा ‘जी स्पट’को भूमिकाबारे थाहा पाउनुस्

‘जी स्पट’ जर्मन गाइनाकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्च भित्र [...]

एनाकोन्डासँग स्टन्ट

ठूलठूला जनावरलाई पनि बेरेर कर्याककुरुक पारी भोजन गर्ने एनाकोन्डाको सामु निहत्था कोही जानाजान जाने आँट गर्ला ? तर, डिस्कभरी च्यानलका लागि स्टन्ट गर्ने [...]

थारु कोटा माग्दै पत्रकार महासंघ दाङ अध्यक्षलाई ज्ञापनपत्र

विभिन्न माग राख्दै  थारु पत्रकार  संघ दाङले  पत्रकार  महासंघलाई ज्ञापनपत्र बुझाएको  छ। संघको  हालसालै  सौ राहामा सम्पन्न राष्ट्रिय भेलाबाट जारी घो षणापत्रमा उल्ले ख गरि एका माग [...]

थारु कोटा माग्दै नेपाल पत्रकार महासंघका अध्यक्षलाई ज्ञापन पत्र

नेपाल पत्रकार महासंघको केन्द्रीय विधानमा पदाधिकारी र सदस्यहरुको थारुकोटा छुट्याउन माग गर्दै थारु पत्रकार संघ नेपालले महासंघलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । भाद्र २५ [...]

नदीको दोभानमा फसेका तीन थारुलाई पाँच घन्टापछि उद्धार

दाउरा लिन जाँदा नदीको दोभानमा थुनिएका कञ्चनपुरको देखतभुली गाविस–६ कि एक महिलासहित दुई पुरुषको आज उद्धार गरिएको छ । यहाँको देखतभुली–६ मा तिल्लकीको पूर्वबाट [...]

मोरङका अनील चौधरीसहित कुवेतमा २२ नेपाली अलपत्र

वैदेशिक रोजगारका लागि कुवेतमा पुगेका २२ नेपाली कुवेती कम्पनीले भिसा दिलाउन नसकेपछि अलपत्र परेका छन् । जसमा १६ कामदारको आवासीय अनुमतिपत्र (भिसा) छैन [...]

थारु पत्रकार संघ चितवनमा पुनः कारी

थारु पत्रकार संघ चितवनको अध्यक्षमा पुनः कारी चौधरी चयन ‍भएका छन्। सौराहामा आज भएको पहिलो अधिवेशनले कारी चौधरीको अध्यक्षतामा ७ सदस्यीय निर्विरोेध नयाँ [...]

थारु पत्रकारका लागि १ लाख ११ हजार १११ रुपैयाँको अक्ष्यकोष घोषणा

ओएसिस मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. मनोजकुमार चौधरीले थारु पत्रकारिता पुरस्कारका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थापना गरिदिने [...]

‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ कान्तिपुरका गणेश चौधरीलाई प्रदान

थारु पत्रकार संघ नेपालले ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका गणेश चौधरीलाई प्रदान गरेको छ। चितवनको सौराहामा आयोजित पाँचौं वार्षिक साधारण सभा तथा [...]