Author
admin

सप्तरीमा १३ जिल्लाका नेताहरुको अन्तर्क्रिया, केन्द्र सुस्ताएको आरोप

थारु आन्दोलनलाई सशक्त बनाउन सप्तरीको कदमाहामामा अन्तर्क्रिया सम्पन्न भएको छ। थरुहट थारुवान संयुक्त संघर्ष समिति सप्तरीले आयोजना गरेको कार्यक्रममा १३ जिल्लाका प्रतिनिधिको सहभागिता [...]

थारु भाषाको सप्ताहिक ‘लौव अग्रासन’ आठौं वर्षमा

सन्तोष दहित दाङ- दाङको सदरमुकाम घोराहीवाट प्रकाशित हुदै आएको एक मात्र थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक आठौं वर्षमा प्रवेश गरेको छ। शुक्रवारको [...]

दुई चार जनाले गरेको आन्दोलनलाई सिङ्गो थारू-मधेसीको आन्दोलन भन्न मिल्दैन : शान्चा चौधरी

पूर्व सभासद् शान्ता चौधरीले नेपाललाई छिटोभन्दा छिटो जातीय आन्दोलन मुक्त गराउन जातीय भातृ संगठनभन्दा वर्गीय भातृ संगठन बनाउन जरुरी रहेको बताएकी छन्। रिपोर्टस क्लव [...]

मुक्तिपछिको ‘लावा जुनी’

माघ लाग्यो कि डरले मन ‘ढक्क’ फुल्थ्यो। घरमा साहुहरूको ताँती लाग्थ्यो। बाबुआमालाई मोलमोलाइ गर्न भ्याइनभ्याई हुन्थ्यो। उनीहरू सकेसम्म कसेर ‘भाउ’ लिन खोज्ने, साहुहरूले [...]

मन्त्री रामजनम चौधरीलाई वार्ता टोलीबाट हटाइयो

थरुहट थारुवान संयुक्त संघर्ष समितिले स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई वार्ता टोलीबाट हटाएको छ। थारु सांसद समितिको संयोजक हैसितयले चौधरी वार्ता टोलीमा सहभगी थिए। मन्त्री [...]

थारु आन्दोलन सशक्त बनाउन ‘मेची-महाकाली जनपरिचालन’ अभियान चलाइने

थरुहट थारुवान संयुक्त संघर्ष समितिले मेची महाकाली अभियान चलाउने भएको छ। थारु आन्दोलनलाई थप सशक्त बनाउन समितिले पूर्व झापादेखि पश्चिम कञ्चपुरसम्म प्रतिनिधिमूलक जनपरिचालन अभियान [...]

थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठकमा ‘गफ मात्रै’

करिब डेढ महिनापछि बसेको थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठक बिना निष्कर्ष सकिएको छ। बुधबार शंखमुलमा बसेको बैठक बिना निष्कर्ष सकिएको समितिले जनाएको [...]

कैलालीको थारुलाई मन्त्री बनाऔं : लेखराज भट्ट

एकीकृत नेकपा माओवादीका केन्द्रीय नेता लेखराज भट्टले एमाओवादीका तर्फबाट सरकारमा सहभागी एकजना मन्त्रीलाई हटाएर कैलालीको थारुलाई मन्त्री बनाउन माग गरेका छन्। [...]

पेरिसडाँडामा वीरमान चौधरीको वयानः पार्टीभित्रै कमैया भइयो !

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वीरमान चौधरी पाँच वर्षसम्म अर्काको घरमा कमैया बसेका व्यक्ति हुन्। उनले बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा केन्द्रीय समितिको बैठकमा [...]

थारुवान थरुहट संयुक्त संघर्ष समिति पुनर्गठनका लागि बैठक बस्दै

थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठक भोलि (बुधबार) बस्ने भएको छ। थारु आन्दोलनका नेतृत्वकर्ताको सर्वत्र विरोध हुन थालेपछि करिब डेढ महिनापछि बैठक बस्न [...]

ओलीले भने- ‘अब मधेस बनाऔँ, मधेसलाई पछाडि पर्न नदिऔँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनताप्रति नेकपा (एमाले) सबैभन्दा बढी चिन्तित रहेको बताएका छन्। एमालेको विशेष राष्ट्रिय कार्यकर्ता भेलालाई आज सौराहामा सम्बोधन गर्दै [...]

सरकारद्वारा ‘जनताको संविधान, जनताकै माझमा’ अभियान सुरु

सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ। ‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ [...]