Author
admin

गच्छदारले भने- अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुख्य पद दिन नमिल्ने बताएका छन्। नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले [...]

सुजातालाई ५० लाख दिने सरकारको निर्णय

नेपाली कांग्रेसकी नेतृ स्वास्थ्य उपचारका लागि आइतबार सिंगापुर प्रस्थान गरेकी छन्। स्तनमा क्यान्सर देखिएपछि उपचारका लागि उनी सिंगापुर लागेकी हुन्। आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद [...]

कलेजको बसमा तोडफोड, चालक सन्त चौधरी घाइते

कारी महतो/चितवन। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले पर्साबाट टाँडीतर्फ आइरहेको ना ५ ख ३९३६ नम्बरको क्वेष्ट मोडेल कलेजको बस तोडफोड गरेका छन् । [...]

नागेन्द्र चौधरी एमाले जनजाति महासंघको अध्यक्ष बन्लान् ?

एमाले भातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षसहित १७ सदस्यीय पदाधिकारी अप्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित गर्न प्रस्ताव गरिएको छ । शनिबारबाट काठमाडौंमा [...]

एसिया कप खेल्न चाहनेहरुलाई यु-१९ क्रिकेटर बन्ने अवसर

आसन्न एसिया कपका लागि नेपाली यू-१९ क्रिकेट टोली बनाउन ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गरिने भएको छ । आगामी डिसेम्बर ८ देखि श्रीलंकामा हुने प्रतियोगितामा [...]

कैलालीमा थारु समुदायको ढिकरहुवा कार्यक्रम

कैलालीको उदासिपुर–१ नुक्लिपुरमा शनिबार ढिकरहुवा कार्यक्रम–२०७३ सम्पन्न भएको छ। ‘थारु परम्परा रिती ओ संस्कृतिके जगेर्ना करी, थारु खानपान ओ अपन पहिचानके संरक्षण करी’ भन्ने [...]

गैँडाले हानेर रत्ननगरमा दुई जना घाइते, अविना चौधरीको अवस्था गम्भीर

चितवनको रत्ननगरमा गैँडाले हानेर दुईजना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१७ सिसवारमा तारबारका लागि सिमेन्टको पोल गाड्दै गरेका बेला एक्कासि आएको गैँडाले हानेर घाइते [...]

नवलपरासीलाई नटुक्र्याइ ५ नम्बर प्रदेशमा राख्न माग गर्दै थाकसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संशोधन गरिने संविधानमा नवलपरासीलाई अखण्ड राख्नुपर्ने माग राख्दै थारु कल्याणकारी सभाले प्रधानमन्त्री समक्ष शुक्रबार ज्ञापनपत्र पठाएको छ। नवलपरासी जिल्लालाई नटुक्रयाई नवलपुर क्षेत्रलाई प्रदेश नं [...]

लाओसदाई हराउँदै नेपाल सोलिडारिटी कपको फाइनलमा [हाइलाइट भिडियो]

लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो [...]

गृहमन्त्री निधीले भने- थारु र मधेसीका २०८ वटा मुद्दा फिर्ता हुँदैछन्

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले मधेसी मोर्चा र थार आन्दोलनकारीहरुमाथि लागेका २०८ वटा मुद्दाहरु सरकारले फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिएका छन् [...]

‘लोकमान नेपाली राजनीतिको उपज हो, उनलाई भ्रष्ट नेताहरुले ल्याएको हो’

नेपाली कांग्रेसका सांसद् सुरेन्द्र चौधरी लोकमान कार्की नेपाली राजनीतिको उपज भएको बताएका छन्। संसद लोकमान कार्कीविरुद्धको महाभियोग छलफल प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले [...]

कात्तिक मसान्तभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)लगायत दलको सहमतिमा संविधान संशोधनको प्रक्रिया यही कात्तिक मसान्तभित्र अगाडि बढाउने तयारी गरिएको बताएका छन्। वर्तमान सरकार गठन [...]