ब्राजिलमा साम्बा नृत्य (फोटो फिचर)

एजेन्सी- पछिल्ला केही दिनयता व्राजिलको राजधानी रियो दी जेनेरियोको सडकमा आकर्षक साम्वा नर्तकहरुको नृत्य सुरु भएको छ। मानिसहरुको भीड रहेको सडकमा हुने यो साम्वा नृत्य महोत्सव विश्वकै सबैभन्दा ठूलो सडक महोत्सवको रुपमा लिइन्छ। साम्वा ब्राजिलमा उत्पति भएको नृत्यको रुपमा लिइन्छ। यसको आफ्नै साम्वा संगीत रहेको छ। त्यही संगीतमा अर्धनग्न नर्तकहरुले सडकको भीडमा उक्त नृत्य गर्ने गर्छन्।यसबर्षको रियो कर्नभल–२०१३ मा हलिउड स्टार मेगन फक्स र गाननाम स्टाइलका चिर्चित कोरियन र्यापर पीएसवाइ, टीभी स्टार किन कर्दनसनलगायतको उपिस्थती रहने जनाइएको छ।BRAZIL-CARNIVAL-RIO-PARADE-SAMBADROME BRAZIL-CARNIVAL-RIO-PARADE-SAMBADROME BRAZIL-CARNIVAL-RIO-PARADE-SAMBADROME BRAZIL-CARNIVAL-RIO-PARADE-SAMBADROME BRAZIL-CARNIVAL-RIO-PARADE-SAMBADROME BRAZIL-CARNIVAL-RIO-PARADE-SAMBADROME BRAZIL-CARNIVAL-PARADE-SAMBADROME - BRAZIL-CARNIVAL-PARADE-SAMBADROME IVILA ISABEL BRAZIL-CARNIVAL-PARADE-SAMBADROME IVILA ISABEL -

Leave a Reply

Your email address will not be published.