खवास समाज परिषद केन्दीय कार्य समिति बिराटनगरले आज आफ्नो १९ औ बार्षिक साधारणसभा कोशी हरैचा नगरपलिका १४ मा सम्पन्न गरेको छ। प्रमुख अतिथि आदिबासी जनजाति माहासंघ मोरङका अध्यक्ष मिलन राईको आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता चनकलाल चौधरी खवासले गरेका थिए। कार्यक्रममा परिषदका केन्द्रीय महासचिव कुमार बिक्रम खवास ले प्रतिबेदन प्रस्तुत गर्दै गतिविधि प्रस्तुत गरे।
२०६८ को जनगणना अनुसार १८५१३ रहेको खवास जाति को गणना निकै कम र कम्तिमा दुई अढाइ लाख रहेको र यो जातिलाई थारु जातिको रुपमा हेर्न नहुने पूर्व अध्यक्ष तिलक चन्द्र चौधरी खवासले आग्रह गरे। बन्दसत्रको कार्यक्रम कोशी हरैचा नगर पालिका १४ स्थित जनता उच्च माबिमा हुँदैछ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर