तेजुलालले प्रश्न उठाएपछि संसदमा धन्‍न रोइनन् राधा ज्ञवाली !

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले थारुहरुलाई भारतीय भनेर अभिव्यक्ति दिने नेकपाकी सांसद राधा ज्ञवालीलाई संसदमा प्रश्न गरेका छन्। उनले देशका भूमीपुत्र थारुहरु कसरी भारतीय भएको भन्दै संसदमा प्रश्नको जवाफ माग गरेका थिए।

जवाफमा सांसद ज्ञवालीले आफूले त्यस्तो अभिव्यक्ति नदिएको दोहोर्याइन्। उनले यस्तो भ्रामक समाचार प्रकाशन गर्ने मिडियालाई कारबाही गर्न माग गरिन्। आफू भूमीपुत्रहरुसँगै बसोबास गर्ने भएकाले आफूबाट त्यस्तो गल्ती कहिल्यै हुन नसक्ने उनले प्रस्ष्ट्याइन्।

भिडियोमा हेर्नुस्:

Leave a Reply

Your email address will not be published.