राजधानीबासी थारुहरुले यस वर्ष पनि माघ महोत्सव भब्यरुपमले मनायो। नेपाली सेनाले टुडिखेलको मैदान मगर समुदायलाई दिएपछि थारुहरु बाध्य भएर चुच्चेपाटीस्थित ह्यात होटलको चौरमा माघ महोत्सव मनाउनपरेको थियो। मैदान विवादकै कारण व्यवस्थापकीय तयारी राम्रो गर्न नसकेपनि महोत्सवमा सहभागीहरुको भीड भने निकै थियो। थारुवान डटकमका लागि रजनिकान्त जसराजले खिचेका २८ तस्बिर हेर्नुस्:
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर