पत्रकार ठाकुर सिंह थारु सम्मानित

नेपाल पत्रकार महासंघ बाकेका अध्यक्ष एवं कान्तिपुर दैनिकका बाँके संबाददाता ठाकुर सिंह थारु मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनजागरण उद्धार एवं पुनस्थापना कार्यमा पुर्याएको योगदानबात सम्मानित भएका छन्।

महिला बालकालिका तथा जेष्ठ नागरिक मन्त्रालयलले प्रदान गरेको उक्त सम्मान मन्त्री थममाया थापा र प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले संयुक्तरुपमा प्रदान गरेका थिए।

पुरस्कारको राशि १० हजार रुपैया रहेको छ। उनी विगत दुई दशकदेखि पत्रकारिता पेसामा सक्रिय छन्।

Leave a Reply

Your email address will not be published.