राष्ट्रियसभाका एकमात्र थारु सदस्य ‘उत्सव’को कार्यकाल ६ वर्ष

राष्ट्रिय सभाका एकमात्र थारु सदस्य हरिराम चौधरी ‘उत्सव’को कार्यकाल ६ वर्षको हुने भएको छ । सोमबार भएको गोलाप्रथाबाट उनको ६ वर्षको कार्यकाल टुंगो लगाएका थिए ।

त्यस्तै गृहमन्त्री रामबहादुर थपा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, जितेन्द्र देवको कार्याकाल पनि ६ वर्षको हुने भएको छ । त्यस्तै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल भने दुई वर्षको मात्र हुने भएको छ ।

Leave a Reply

Your email address will not be published.