थारू विद्यार्थीकाे लागि उद्घोषण तथा प्रसारण पत्रकारिता तालिम

थारु विद्यार्थी समाजले एक हप्ते उद्घोषण तथा प्रसारण पत्रकारिता आधारभूति तालिम सञ्चालन गर्ने भएको छ । जेठ १२ देखि काठाडमौंस्थित बागबजार कार्यालयमा तालिम सञ्चालन हुने अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

तालिममा सहभागी हुने विद्यार्थीहरुलाई केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ । थारु विद्यार्थीहरुलाई पत्रकारिता पेसातिर आकर्षित गर्न यो तालिम सञ्चालन गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।
तालिम जे७ १९ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published.