नेकपाकाे केन्द्रीय सदस्यमा थपिए मेयर नरूलाल चाैधरी

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य हुने पक्का भएकाे छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ४२ जनाको सूचीमा नरुलाल पनि थपिएका हुन् ।

पहिलो चरणमा नागेन्द्र चाैधरी, मेटमणि चाैधरी, शान्ता चौधरी, भगवती चौधरी, नारदमुनि राना, बलदेव चौधरी, वलवीर प्रसाद चाैधरी, वैजनाथ चाैधरी, मन्जु चाैधरी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भइसकेका छन् । माओवादीबाट कुन कुन थारु केन्द्रीय सदस्यमा आउने अझै टुंगो लागेको छैन ।

Leave a Reply

Your email address will not be published.